काठमाडौं, २१ असार । सानिमा बैंक र अन्नपूर्ण केबलकारबीच सम्झौता भएको छ । द्ुई कम्पनीबीच रकम भुक्तानी सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी अन्तर्गत बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैंकको mobile banking बाट QR code Scan Debit/Credit card मार्फत् रकम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । […]