सानिमा बैंक र युएसएआइडी ट्रेड एण्ड कम्पीटेटीभनेस एकटीभलीबीच सहकार्य पत्रमा हस्ताक्षर

काठमाडौं । सानिमा बैंक लिमिटेड र युएसएआइडी ट्रेड एण्ड कम्पीटेटीभनेस एकटीभलीबीच सहकार्य पत्रमा हस्ताक्षर भएको छ । पाँच वर्ष अवधि रहेको यस सम्झौताले नेपालको अर्थ प्रणालीमा रहेका सार्वजनिक तथा निजी क्षेत्रहरुलाई प्रोत्साहित गर्ने उच्च गुणस्तर तथा निर्यात उन्मुख गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने, आय वृद्धि गर्ने, संस्थागत तथा क्षेत्रगत तहमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने जस्ता […]

सम्बन्धित सामग्री

सानिमा बैंकले कृषि उद्यमीलाई सहयोग गर्ने

सानिमा बैंक लिमिटेड र नेपालमा सञ्चालित स्वीस सरकारको कृषि परियोजनाबीच सम्झौता भएको छ । सानिमा बैंक लिमिटेड र सो कृषि परियोजनाबीच कोशी प्रदेशको कृषि क्षेत्रमा प्रभावकारी रुपमा वित्तीय पहुँच पुर्‍याउने उद्देश्यले सहकार्य पत्रमा हस्ताक्षर भएको छ । कोशी प्रदेश अन्तर्गतका कृषि उद्यमीहरूको वित्तीय आवश्यकता पूरा गर्न सहजीकरण, अभिमुखीकरण तथा सचेतना फैलाउने यस सहकार्यको उद्देश्य हुने […]

सानिमा बैंक र स्विसकन्ट्याकबीच सहकार्य पत्रमा हस्ताक्षर

सानिमा बैंक लिमिटेड र स्विसकन्ट्याकको नेपाल कृषि बजार विकास कार्यक्रम–फेज २ बीच कोसी प्रदेशको कृषि क्षेत्रमा प्रभावकारी रुपमा वित्तीय पहुँच पु¥याउने उद्देश्यले सहकार्य पत्रमा हस्ताक्षर भएको छ। कोशी प्रदेशअन्तर्गतका कृषि उद्यमीहरूको...

सानिमा बैंक र यूएसएआईडी ट्रेडबीच सहकार्य

सानिमा बैंक लिमिटेड र यूएसएआईडी ट्रेड एण्ड कम्पिटिटिभनेसबीच विभिन्न बजार प्रतिनिधिहरूको विकास र बजार माथिको पहुँचलाई सक्षम बनाउन बृहत तथा दिगो स्तरका कार्यक्रमहरुलाई गतिदिने लक्ष्यका साथ सहकार्य पत्रमा हस्ताक्षर भएको छ । यस पहलले नेपालभित्र र बाहिरका आर्थिक गतिविधिहरु मार्फत् विभिन्न अवसरहरु सिर्जना गरी लक्षित बजार वर्गको क्षमता अभिवृद्धि गर्ने विश्वास लिइएको छ । पाँच […]

सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट

सानिमा बैंक र अन्नपूर्ण केबलकार बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।समझदारी अन्तर्गत बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैंकको मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान वा डेबिड÷क्रेडिट कार्डमार्फत् रकम भुक्तानी गरेमा १० प्रतिशत छुट पाउने छन् ।उक्त समझदारी पत्रमा सानिमा बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख सुदिपकुमार हलवाई र अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश […]

सनिमा बैंक र अन्नपूर्ण केबलकारबीच समझदारीपत्रमा हस्ताक्षर

सानिमा बैंक र अन्नपूर्ण केबलकार बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी अन्तर्गत बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैंकको मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान वा कार्डमार्फत् रकम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । उक्त समझदारी पत्रमा सानिमा बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख सुदिप कुमार हलवाई र अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सानिमा बैंक र अन्नपूर्ण केबलकारबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं, २१ असार । सानिमा बैंक र अन्नपूर्ण केबलकारबीच सम्झौता भएको छ । द्ुई कम्पनीबीच रकम भुक्तानी सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी अन्तर्गत बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैंकको mobile banking बाट QR code Scan  Debit/Credit card मार्फत् रकम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । […]

सानिमा बैंक र आईएसओएन हेल्थकेयरबीच समझदारी पत्रमा हस्ताक्षर

सानिमा बैंक लिमिटेड र आईएसओएन हेल्थकेयर लिमिटेडबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्र अनुसार विश्वभर रहेका ५०० भन्दा बढी अस्पतालमा स्वास्थ्य उपचार गराउँदा सानिमा बैंकका डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले ५ देखि ७ प्रतिशतसम्म उपचार शुल्कमा छुट प्राप्त गर्न सक्नेछन् ।आईएसओएन हेल्थकेयर अन्तर्ग...