सानिमा बैंक लिमिटेड र नेपालमा सञ्चालित स्वीस सरकारको कृषि परियोजनाबीच सम्झौता भएको छ । सानिमा बैंक लिमिटेड र सो कृषि परियोजनाबीच कोशी प्रदेशको कृषि क्षेत्रमा प्रभावकारी रुपमा वित्तीय पहुँच पुर्याउने उद्देश्यले सहकार्य पत्रमा हस्ताक्षर भएको छ । कोशी प्रदेश अन्तर्गतका कृषि उद्यमीहरूको वित्तीय आवश्यकता पूरा गर्न सहजीकरण, अभिमुखीकरण तथा सचेतना फैलाउने यस सहकार्यको उद्देश्य हुने […]