सानिमा बैंक लिमिटेड र आईएसओएन हेल्थकेयर लिमिटेडबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्र अनुसार विश्वभर रहेका ५०० भन्दा बढी अस्पतालमा स्वास्थ्य उपचार गराउँदा सानिमा बैंकका डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले ५ देखि ७ प्रतिशतसम्म उपचार शुल्कमा छुट प्राप्त गर्न सक्नेछन् ।आईएसओएन हेल्थकेयर अन्तर्ग...