सानिमा बैंक लिमिटेड र यूएसएआईडी ट्रेड एण्ड कम्पिटिटिभनेसबीच विभिन्न बजार प्रतिनिधिहरूको विकास र बजार माथिको पहुँचलाई सक्षम बनाउन बृहत तथा दिगो स्तरका कार्यक्रमहरुलाई गतिदिने लक्ष्यका साथ सहकार्य पत्रमा हस्ताक्षर भएको छ । यस पहलले नेपालभित्र र बाहिरका आर्थिक गतिविधिहरु मार्फत् विभिन्न अवसरहरु सिर्जना गरी लक्षित बजार वर्गको क्षमता अभिवृद्धि गर्ने विश्वास लिइएको छ । पाँच […]