प्रदेश ४ को प्रदेशसभा बैठक शुरु: यस्तो छ कार्यतालिका :: Pahilopost.com

पोखरा: प्रदेश नं ४ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक आज यहाँ शुरु भएको छ।  नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभा कक्षमा ११ः०२ बजे जनाउ घण्टी बजेसँगै प्रदेशसभाका सदस्य बैठकस्थल प्रवेश गरिसकेका छन्। बैठकको प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले अध्यक्षता गरिरहेका छन्।  आजको बैठकमा संसदीय परम्पराअनुसार शुरुमा प्रदेश प्रमुख बाबुराम

सम्बन्धित सामग्री

बागमती प्रदेशसभा बैठक स्थगित

काठमाडौं । मंगलबार बस्ने भनिएको बागमती प्रदेशसभाको बैठक स्थगित भएको छ । बैठक मंगलबार दिउँसो २ बजे बस्ने कार्यतालिका रहेको थियो । बैठक बस्नु केहिबेर अघि प्रदेशसभा सचिवालयले बैठक स्थगित गरिएको सूचना टाँसेको हो । प्रदेशसभा बैठक बुधबार ४ बजे बस्ने जनाएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने आफ्नाे माग पूरा नभएसम्म बैठक सञ्चालन […]

सुदूरपश्चिम प्रदेशसभा बैठक ६ बजे, सभामुखको लागि निर्वाचनकाे तयारी

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक आज साँझ ६ बजेका लागि आह्वान गरिएको छ । बैठकमा सभामुखको निर्वाचन गर्ने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । सुदूरपश्चिममा सभामुखका लागि कांग्रेसका मानबहादुर रावल र माओवादी केन्द्रका भीम भण्डारी उम्मेदवार रहेका छन् । सुदूरपश्चिममा सभामुख चयनका लागि बिहीबार पनि निर्वाचन ग...

वाग्मतीको बजेटमाथि आजदेखि छलफल हुँदै, विषयगत मन्त्रालयमाथि छलफलको कार्यतालिका

हेटौंडा। वाग्मती प्रदेशको आगामी आर्थिक वर्षको बजेटमाथि आजबाट छलफल सुरु हुँदैछ। प्रदेशसभा बैठक आइतवार दिउँसो २ बजेका लागि तोकिएको छ।

वाग्मतीको बजेटमाथि आजबाट छलफल

हेटौंडा : वाग्मती प्रदेशको आगामी आर्थिक वर्षको बजेटमाथि आजबाट छलफल सुरु हुँदैछ। प्रदेशसभा बैठक आइतवार दिउँसो २ बजेका लागि तोकिएको छ। बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ल्याएको बजेटमाथि छलफल गर्ने कार्यतालिका रहेको छ। प्रदेशसभामा विषयगत मन्त्रालयको  बजेटमाथि छलफल सुरु हुने प्रदेशसभा सचिवालयले जनायो। प्रदेश सरकारले असार…

‘बिजनेस’बिनै प्रदेशसभा बैठक

वाग्मती प्रदेशसभाको चालु नवौं अधिवेशनको सातौं बैठक बुधबार दिउँसो १ बजे बस्दै छ । तर प्रदेश सरकारले प्रदेशसभा र समितिका लागि ‘बिजनेस’ दिन नसक्दा छलफलसम्बन्धी कार्यतालिका बनाउनै संसद् सचिवालयमा हम्मे परेको छ ।

प्रदेश १ को प्रदेशसभा बैठक सुरू, मुख्यमन्त्री राई विश्वासको मत लिँदै

विराटनगर, १ मंसिर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिँदैछन् । अहिले प्रदेशसभा बैठक जारी छ।। बैठकमा मुख्यमन्त्री राईले आफ्नो भनाई राखिरहेका छन् । यसलगत्तै उनले विश्वासको मत माग्ने कार्यतालिका छ । उता, बैठक सुरू हुनुअघि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले राईलाई विश्वासको मत नदिने निर्णय गरेको छ । सर्वदलीय दलको […]

बागमती प्रदेश : मुख्यमन्त्री पदको छिनोफानो आज

१० कात्तिक, काठमाडौं । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथि आज मतदान हुँदै छ । त्यसका लागि आज दिउँसो १ बजे बागमती प्रदेशसभा बैठक बस्दै छ । गत बिहीबारको प्रदेशसभा बैठकमा विश्वासको मतमा छलफल भएको थियो । त्यसपछि प्रदेशसभा सचिवालयले बुधबार दिउँसो बस्ने बैठकमा मतदान गर्ने कार्यतालिका बनाएको थियो । बागमती प्रदेशको मुख्यमन्त्री […]

एमाले र कांग्रेसको आग्रहमा प्रदेश १ को बैठक स्थगित, माओवादी केन्द्रको असहमति

काठमाडौं : प्रदेश नम्बर १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित गरिएको छ। आजको बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यतालिका थियो। तर, सत्तारुढ नेकपा एमाले र प्रतिपक्ष दल नेपाली कांग्रेसले बैठक सार्न माग गर्दै सभामुख प्रदीप कुमार भण्डारीलाई निवेदन दिएपछि आजको बैठक स्थगित गरिएको हो। सत्तारुढ…