एमाले र कांग्रेसको आग्रहमा प्रदेश १ को बैठक स्थगित, माओवादी केन्द्रको असहमति

काठमाडौं : प्रदेश नम्बर १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित गरिएको छ। आजको बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यतालिका थियो। तर, सत्तारुढ नेकपा एमाले र प्रतिपक्ष दल नेपाली कांग्रेसले बैठक सार्न माग गर्दै सभामुख प्रदीप कुमार भण्डारीलाई निवेदन दिएपछि आजको बैठक स्थगित गरिएको हो। सत्तारुढ…

सम्बन्धित सामग्री

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न एमालेको प्रस्ताव

काठमाडौँ । नेकपा एमालेले प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न प्रस्ताव गरेको छ । प्रदेशसभाको मंगलबार (आज) बोलाइएको बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत दिने तयारी छ । एमालेले विप्लव समूहले गरेको बन्दका कारण सांसदहरु आउन नसकेको भन्दै बैठक स्थगित गर्न माग गरेको हो । तर सत्तारुढ दलह बैठक रोक्न सहमत भएन् ।

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित, अर्को बैठक १५ गते बस्ने

आइतबार साढे १२ बजे बस्ने भनिएको प्रदेश १ को प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन बैठक स्थगित भएको छ। नेकपा एमाले र नेपाली कांग्रेसले निवेदन दिएपछि बैठक स्थगित भएको हो। आगामी बैठक...

प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ सम्म स्थगित

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गरिएको छ। प्रदेशसभा सचिवालयले आइतबार दिउँसो सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको छ।...

प्रदेश १ प्रदेशसभा बैठक स्थगित गर्न काँग्रेसको माग

आज आइतबारका लागि बोलाएको प्रदेश १ को प्रदेशसभाको बैठक स्थगित गर्न नेपाली काँग्रेस प्रदेश नम्बर –१ ले माग गरेको छ । आज दिउँसो साढे १२ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको छ ।गृहकार्य नपुगेको लगायतका विविध कारण रहेकाले आइतबारको बैठक स्थगित गर्न लिखित रुपमै माग गरिएको काँग्रेस प्रदेश संसदीय दलका नेता राजीव कोइरालाले बताए । ‘गृहकार्य नपुगेकाले आजको बैठक स्थगित गर्न माग गरेका हौ, सभामुखले बैठक बोलाएपछि के गर्ने भन्ने निर्णय हुन्छ’,

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न एमालेको माग

विराटनगर । सत्तारूढ दल नेकपा एमालेले पनि आज (आइतबार) को प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको छ । आफ्ना सांसदले फ्लोर क्रस गर्ने सूचना पाएपछि नेपाली काँग्रेसले बैठक रोक्न माग गरेको थियो । सम्बन्धित समाचार : प्रदेश–१ को प्रदेशसभा बैठक रोक्न काँग्रेसको माग काँग्रेसको तर्फबाट निवेदन परेपछि नेकपा एमालेले पत्र बुझाएको छ । एमालेले कात्तिक […]

एमालेद्वारा पनि प्रदेशसभा बैठक स्थगित गर्न माग

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न सत्तारुढ नेकपा एमाले र प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले माग गरेका छन्।

प्रदेश १ को बैठक स्थगित गर्न सभामुखलाई मुख्यमन्त्रीको दबाब

विराटनगर : प्रदेश १ प्रदेशसभाको आजको बैठक स्थगित गर्न मुख्यमन्त्री शेरधन राईले सभामुख प्रदीपकुमार भण्डारीलाई दबाब दिएका छन्।आज (आइतबार) बिहान विराटनगरस्थित मुख्यमन्त्री निवासमा भएको भेटमा मुख्यमन्त्री राईले प्रदेशसभा बैठक स्थगित गर्न सभामुख प्रदीपकुमार भण्डारीलाई दबाब दिएको स्रोतले जनाएको छ।प्रदेश १ को प्रदेशसभा बैठक बस्दै, के होला मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव?अहिलेकै अवस्थामा बैठक अगाडि बढ्न नसक्ने भन्दै सूचना टाँसेर बैठक स्थगित गर्न दबाब दिएको स्रोतले बताएको छ। सभामुख भण्डारीले भन

सत्तापक्षकै सांसदका कारण प्रदेश १ को प्रदेश सभा बैठक स्थगित

माेरङ – प्रदेश १ को प्रदेश सभा बैठक सत्तापक्षकै सांसदहरूले अवरोध गरेपछि स्थगित भएको छ ।  बैठक सुरु हुन लाग्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहका सांसदहरूले अवरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आउँदाे फागुन ९ गतेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो । आफूहरूले निलम्बन गरेका १६ जना सांसदलाई प्रदेश सभामा प्रवेश गराएकोले बैठकमा अवरोध गरेको नेकपा प्रदेश १ का मुख्य सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिनुभयो । बैठकमा अवरोध भएपछि मुख्यमन्त्रीविरुद्धको अविश्वासकाे प्रस्ताव दर्ता हुन पाएन । आ...