फुङ्लिङ– ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा रु एक करोड १८ लाखभन्दा बढी क्षति भएको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गएराति भएको आगलागीले चार घर पूर्ण रूपमा नष्ट हुँदा रु एक करोड १८ लाखभन्दा बढीको क्षति भएको हो । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंका अनुसार स्थानीय इन्द्रकुमार लिम्बू, राजकुमार लिम्बू, अनिल लिम्बू र […]
काठमाडौं ।काठमाडौं विमानस्थलबाट आज सिमरा जाने बुद्ध एयरको विमानमा एमाले नेताहरूको उपस्थितिका कारण सामान्य यात्रुहरूमा ठूलो बिचल्ली भएको छ । बिहान १०ः३५ बजे उड्ने तय भएको उक्त उडानमा एमालेका नेता शंकर पोखरेल, महेश बस्नेत, भानुभक्त ढकाल, सुमन प्याकुरेल लगायतको उपस्थितिका कारण विमान होल्डमा परेपछि यात्रुहरू विमानस्थलमा थुनिएका थिए । सोही विमानमा सबार हिमालय टाइम्सका प्रधान […]
Satbij was also scattered this morning at other major sites observing Bala Chaturdashi, including Doleshwar Mahadev Jyotirlingeshwar and Gokuldham, as well as
एजेन्सी– दक्षिणपश्चिमी जापानको एक बस्तीमा भीषण आगलागी हुँदा १७० घर जलेर नष्ट भएका छन् । आगो निभाउने प्रयासमा बुधबार दिनभरि अग्निनियन्त्रक तथा आत्म–रक्षा फौजका हेलिकप्टरहरूले १७० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेको अधिकारीहरूले पुष्टि गरेका छन् । जापानको फायर एन्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सीका अनुसार १७० घर पूर्ण रूपमा जलेका वा क्षतिग्रस्त भएका छन् । साथै, […]