विराटनगर : इन्धनको मूल्य वृद्धिको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दका कारण प्रदेश १ को प्रदेशसभा बैठक प्रभावित भएको छ।
आज प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने कार्यतालिका थियो। तर, बन्दका कारण सांसदहरु उपस्थित हुन नसकेपछि बैठक भोलिसम्मका लागि स्थगित गरिएको…