डिभी भर्ने चक्करमा राहदानी बनाउनेको भीड, कर्मचारी नहुँदा सास्ती

आइतबार बिहानैदेखि राहदानी विभागमा सेवाग्राहीको भीड लाग्यो। नयाँ राहदानी बनाउने र नविकरण गर्ने सेवाग्राहीले दिनभरीजसो लाइनमा बसे पनि राहदानी बनाउन सकेनन् । आइतबार नै राहदानी बनाएर फर्किने सुरमा विभाग पुगेका...

सम्बन्धित सामग्री

सरकारी कार्यालय नहुँदा नरैनापुरवासीलाई सास्ती

काठमाडौँ,२७ मँसिर । सरकारी कार्यालय स्थापना नहुँदा नरैनापुरवासीले स्थानीय सरकारको अनुभूति गर्न पाएका छैनन् । बाँकेको दुर्गम मानिने नरैनापुरमा इलाका प्रशासन, मालपोत र नापी कार्यालय नहुँदा नागरिकता, राहदानी र अन्य सिफारिस बनाउन सदरमुकाम नरैनापुरवासी ४५ किलोमिटर पर सदरमुकाम नेपालगञ्ज पुग्नुपर्ने बाध्यता छ । सङ्घीयताको मर्म र भावना अनुरुप एकीकृत तथा विकेन्द्रीकृत सेवा प्रवाह गर्ने राज्यको […]

सरकारी कार्यालय नहुँदा नरैनापुरवासीलाई सास्ती

बाँकेको दुर्गम मानिने नरैनापुरमा इलाका प्रशासन, मालपोत र नापी कार्यालय नहुँदा नागरिकता, राहदानी र अन्य सिफारिस बनाउन सदरमुकाम नरैनापुरवासी ४५ किलोमिटर पर सदरमुकाम नेपालगञ्ज पुग्नुपर्ने बाध्यता छ।...

कर्मचारी अभावमा सेवाग्राहीलाई सास्ती

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँमा पर्याप्त कर्मचारी नहुँदा दैनिक सेवा लिन आउने सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । कर्मचारी थोरै भएकाले काम ढिलो हुँदा दैनिक कार्यालयको परिसरमा सेवाग्राहीको भिड लाग्ने गरेको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–११ का रामु गुरुङले राहदानी फाराम भर्न झण्डै तीन घण्टा लाइनमा बस्नुपरेको दुखेसो पोखे । पछिल्लो समयमा कार्यालयमा राहदानीको...

राष्ट्रियसभामा एसइईको नतिजा छानबिनदेखि राहदानी विभागकाे बिचौलियासम्मकाे चर्चा

काठमाडाैं : राष्ट्रियसभाकी बिहीबारको बैठकमा सांसदहरूले विभिन्न विषयका सवालहरू उठाएका छन्। उनीहरूले शून्य समयमा बोल्ने क्रममा एसइईको नतिजा छानबिन गर्नेदेखि राहदानी विभागको बिचौलियासम्मको विषय उठाएका हुन्।सांसद अनिता देवकोटाले घोराही तुलसीपुरको फोर लेन सडक निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्  शून्य समयमा बोल्दै सांसद देवकोटाले घोराही तुलसीपुरको फोर लेन सडक सुचारु नहुँदा जनताले सास्ती भोग्नुपरेको बताइन्। उनले तोकिएको समयमा सम्पन्न नभइ म्याद थपिएको मिति समेत सकिन

जिल्ला प्रशासन सर्लाहीमा कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती

सर्लाही । सर्लाही जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको घुइँचोले सेवा प्रवाह गर्न हम्मेहम्मे परेको छ । जिल्लाका २० मध्ये १६ वटा स्थानीय तहका बासिन्दालाई एकै ठाउँबाट सेवा प्रवाह गर्दा चाप बढेको हो । कर्मचारी अभाव र फितलो व्यवस्थापनका कारण सेवाग्राहीले नागरिकता नलिई रित्तो हात फर्किनु परेको गुनासो गरेका छन् । कार्यालयले नागरिकता र राहदानी बनाउन स्थानीय […]