कर्मचारी अभावमा सेवाग्राहीलाई सास्ती

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँमा पर्याप्त कर्मचारी नहुँदा दैनिक सेवा लिन आउने सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । कर्मचारी थोरै भएकाले काम ढिलो हुँदा दैनिक कार्यालयको परिसरमा सेवाग्राहीको भिड लाग्ने गरेको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–११ का रामु गुरुङले राहदानी फाराम भर्न झण्डै तीन घण्टा लाइनमा बस्नुपरेको दुखेसो पोखे । पछिल्लो समयमा कार्यालयमा राहदानीको...

सम्बन्धित सामग्री

मालपोत कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती

पश्चिम बागलुङका नागरिकलाई सहजताका लागि बुर्तिबाङमा स्थापना गरिएको मालपोत कार्यालयमा कर्मचारी नहुँदा सेवा ग्राहीले सास्ती भोग्नुपरेको छ । अहिले कार्यालय एक सुब्बाको भरमा चलेको छ । बुधबार मात्रै एक जना सुब्बा थपिनुभएको छ । कार्यालय प्रमुख दिलबहादुर केसी यही फागुन ३ गते जिल्ला कारागार बागलुङमा सरुवा भएपछि झन कर्मचारी अभावमा काम गर्न निकै समस्या भएको हो । तेह« कर्मचारको दरबन्दी रहेको यस कार्यालयमा अहिले दुई सुब्बा, तीन कार्यालय सहयोगी र दुई कम्युटर अपरेटरका भरमा कार्यालय सञ्चालन गर्नुपरेक