तत्काल राहदानी बनाउनेलाई राष्ट्रिय परिचयपत्र बनाउन प्राथमिकता दिऔँ, अरूले बिस्तारै भिडभाड नगरी बनाऔँ

सरकारले विद्युतीय राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि अहिले राष्ट्रिय परिचयपत्र बनाउनका लागि नागरिकले सास्ती भोग्न परेको छ । काठमाण्डौ उपत्यका लगायत सबैजसो जिल्ला प्रशासन कार्यालयहरूमा राष्ट्रिय परिचयपत्र बनाउनेको भिडभाड छ । काठमाण्डौ उपत्यका बाहिरका नागरिकका लागि विभिन्न केन्द्र तोकेर काठमाण्डौ उपत्यकामै​ राष्ट्रिय परिचयपत्र बनाउने व्यवस्था गरे पनि केन्द्रहरूमा बिहानैदेखि लाइन लाग्न पर्ने बाध्यता छ । सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पनि राष्ट्रिय परिचयपत्र बनाउन सहज नहुँदा त्यसकै लागि भनेर समय र पैसा दुवैको...

सम्बन्धित सामग्री