जिल्ला प्रशासन सर्लाहीमा कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती

सर्लाही । सर्लाही जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको घुइँचोले सेवा प्रवाह गर्न हम्मेहम्मे परेको छ । जिल्लाका २० मध्ये १६ वटा स्थानीय तहका बासिन्दालाई एकै ठाउँबाट सेवा प्रवाह गर्दा चाप बढेको हो । कर्मचारी अभाव र फितलो व्यवस्थापनका कारण सेवाग्राहीले नागरिकता नलिई रित्तो हात फर्किनु परेको गुनासो गरेका छन् । कार्यालयले नागरिकता र राहदानी बनाउन स्थानीय […]

सम्बन्धित सामग्री

सेवा दिने कार्यालयमा सेवाग्राहीलाई सास्ती

जिल्ला प्रशासन कार्यालय तनहुँमा सेवाग्राहीले घण्टौँ पालो कुर्नुपर्ने बाध्यता रहेको छ। प्रशासन कार्यालयमा कर्मचारी थोरै हुँदा काम ढिलो हुने गरेकाले सेवाग्राहीको भीड लाग्ने गरेको छ।

कर्मचारी अभावमा सेवाग्राहीलाई सास्ती

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँमा पर्याप्त कर्मचारी नहुँदा दैनिक सेवा लिन आउने सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । कर्मचारी थोरै भएकाले काम ढिलो हुँदा दैनिक कार्यालयको परिसरमा सेवाग्राहीको भिड लाग्ने गरेको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–११ का रामु गुरुङले राहदानी फाराम भर्न झण्डै तीन घण्टा लाइनमा बस्नुपरेको दुखेसो पोखे । पछिल्लो समयमा कार्यालयमा राहदानीको...

दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती

सर्लाही : जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सेवाग्राहीको घुइँचोले सेवा प्रवाह गर्न हम्मेहम्मे परेको छ। जिल्लाका २० मध्ये १६ वटा स्थानीय तहका बासिन्दालाई एकै ठाउँबाट सेवा प्रवाह गर्दा चाप बढेको हो।कर्मचारी अभाव र फितलो व्यवस्थापनका कारण सेवाग्राही नागरिकता नै  नलिई रित्तो हात फर्किनु परेको गुनासो गरेका छन्। हरिपूर्वा नगरपालिका–३ धनकौलका वसन्तकुमार सिंह नागरिकता बनाउन दुई दिन लगातार सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालय धाए तर उनले नागरिकता बनाउन सकेन। सिंहले दुई दिन लगातार

डोटी जिप्रकामा दरबन्दीका कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीमा वर्षौंदेखि कर्मचारी अभावले सेवाग्राहीहरु सास्ती झेल्न बाध्य भएका छन् । कर्मचारी अभावका कारण लामो लाइन बस्दा पनि समयमा काम नहुँदा सास्ती झेल्न बाध्य हुनु परेको सेवाग्राहीहरुको गुनासो रहेको छ । प्रमुख जिल्ला अधिकारीसहित २१ जनाको दरबन्दी रहेकामा हाल १७ जना कर्मचारीमात्र कार्यरत रहेका छन् । कार्य...