राप्रपाले प्रदेशहरुमा सत्ता गठबन्धनलाई समर्थन नगर्ने

२१ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशमा सरकार गठन वा मुख्यमन्त्रीले विश्वासको मत लिँदा सत्ता गठबन्धनलाई सहयोग नगर्ने भएको छ । बुधबार बसेको पदाधिकारी बैठकले सत्ता गठबन्धनलाई सहयोग नगर्ने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी …

सम्बन्धित सामग्री

प्रदेश सरकार निर्माणमा राप्रपाले सत्ता गठबन्धनलाई समर्थन नगर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश सरकार निर्माणका लागि सत्ता गठबन्धनलाई समर्थन नगर्ने भएको छ । प्रदेशहरुमा नयाँ सरकार बनाउने कसरत भइरहेका बेला राप्रपाले सत्ता गठबन्धनलाई समर्थन नगर्न निर्णय गरेको हो ।

गण्डकीमा राजनीतिक निकासका लागि एमालेको आह्वान

पोखरा – गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिएसँगै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे अल्पमतमा परेका छन्। अल्पमतमा परेपछि संसद छल्न ३ दिन चलेको प्रदेशको हिउँदे अधिवेशन अन्त्य भइसकेको छ। नयाँ सरकार गठनका लागि नयाँ सत्ता गठबन्धनलाई बहुमत पुग्दैन। राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकीमा नयाँ सरकार गठनका लागि निर्णायक बनेको छ। तर, राप्रपाले सत्ताभन्दा आन्दोलन […]