रेशमलाई जेलमुक्त गर्ने शर्तमा सुदूरपश्चिममा सत्ता गठबन्धनको सरकार

काठमाडौं, २७ पुष । रेशम चौधरीलाई जेलमुक्त गर्ने शर्तमा सुदूरपश्चिम प्रदेशको सरकार निर्माणका लागि नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनलाई सहयोग गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एक महिनाभित्र रेशम चौधरीलगायत टिकापुर घट्नाका बन्दीहरुलाई रिहाइ गर्ने आश्वासन दिएपछि सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय भएको नागरिक उन्मुक्ति पार्टीले जनाएको […]