प्रदेशमा सत्ता गठबन्धनलाई समर्थन नगर्ने राप्रपाको निर्णय - NepaliPatra

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेशमा सत्ता गठबन्धनलाई सहयोग नगर्ने भएको छ । बुधबार बसेको पदाधिकारी बैठकले सरकार गठन वा मुख्यमन्त्रीले विश्वासको मत लिँदा सत्ता गठबन्धनलाई सहयोग नगर्ने निर्णय गरेको हो । बुधबार गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिएसँगै प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरिसकेका छन् । यसका लागि चैत २७ गतेसम्मको […]

सम्बन्धित सामग्री

प्रदेश सरकार निर्माणमा राप्रपाले सत्ता गठबन्धनलाई समर्थन नगर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश सरकार निर्माणका लागि सत्ता गठबन्धनलाई समर्थन नगर्ने भएको छ । प्रदेशहरुमा नयाँ सरकार बनाउने कसरत भइरहेका बेला राप्रपाले सत्ता गठबन्धनलाई समर्थन नगर्न निर्णय गरेको हो ।

राप्रपाले प्रदेशहरुमा सत्ता गठबन्धनलाई समर्थन नगर्ने

२१ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशमा सरकार गठन वा मुख्यमन्त्रीले विश्वासको मत लिँदा सत्ता गठबन्धनलाई सहयोग नगर्ने भएको छ । बुधबार बसेको पदाधिकारी बैठकले सत्ता गठबन्धनलाई सहयोग नगर्ने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी …

नाउपामा फेरि किचलो, सांसद नै दुई कित्तामा

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा फेरि किचलो सुरु भएको छ । सत्ता गठबन्धनलाई लिएर सो पार्टीभित्र किचलो सुरु भएको हो । सत्ता जोगाउन नाउपाका दुई बिनाविभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी बुधबार मात्र नागरिक उन्मुक्तिले सुदूरपश्चिम प्रदेशमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्य र […] The post नाउपामा फेरि किचलो, सांसद नै दुई कित्तामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नाउपा संसदीय दलका नेता भन्छन् : सुदूरपश्चिम सरकारलाई समर्थन कायमै रहन्छ

१४ चैत, धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) काे संस्थापक केन्द्रीय समितिकाे बैठकले प्रदेशमा पनि हालको सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेलगत्तै सुदूरपश्चिम प्रदेश संसदीय दलले उक्त निर्णय अस्वीकार गर्ने बताएको छ । प्रदेश स‌ंसदीय दलका नेता घनश्याम चाैधरीले मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएकाे समर्थन कायमै रहेकाे बताउँदै संस्थापक केन्द्रीय कमिटिकाे निर्णय स्वीकार नहुने बताएका हुन् […]

सुदूरपश्चिम : समर्थनबारे निर्णय गर्न छलफल गर्दै नागरिक उन्मुक्तिका सांसद

धनगढी : सुदूरपश्चिम प्रदेशमा मुख्‍यमन्त्रीका लागि दाबी पेस गर्ने समय करिब आधा घण्टा मात्र बाँकी रहँदा नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरू पार्टीको दलको कार्यालयमा छलफल गरिरहेका छन्। उनीहरूले सत्ता गठबन्धनलाई समर्थन गर्ने नगर्ने भन्नेबारे निर्णय गर्न छलफल गरिरहेका हुन्।केन्द्रमा भएको सहमतिको लिखित प्रतिबद्धता नआएसम्म प्रदेशबाट गठबन्धनलाई कुनै निर्णय गर्न नसकिने भन्दै नागरिक उन्मुक्तिका सांसदहरू केहीबेर अघिसम्म सम्पर्कविहीन भएका थिए।सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी पेश गर्न

रेशमलाई जेलमुक्त गर्ने शर्तमा सुदूरपश्चिममा सत्ता गठबन्धनको सरकार

काठमाडौं, २७ पुष । रेशम चौधरीलाई जेलमुक्त गर्ने शर्तमा सुदूरपश्चिम प्रदेशको सरकार निर्माणका लागि नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनलाई सहयोग गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एक महिनाभित्र रेशम चौधरीलगायत टिकापुर घट्नाका बन्दीहरुलाई रिहाइ गर्ने आश्वासन दिएपछि सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय भएको नागरिक उन्मुक्ति पार्टीले जनाएको […]

सुदूरपश्चिममा एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री बन्दै

कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री बन्ने निश्चित भएको छ। नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकार गठनका लागि सत्ता गठबन्धनलाई सर्मथन गर्ने निर्णय गरेसँगै एमालेका रावल मुख्यमन्त्री बन्ने निश्चित भएको हाे । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठका स्वकीय सचिव जीबस यादवले सत्ता गठबन्धनलाई प्रदेश सरकारमा समर्थन गर्ने निर्णय गरेको […]

सुदूरपश्मिमा एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री बन्ने

कैलाली । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि सत्ता गठबन्धनलाई सर्मथन गर्ने निर्णय गरेसँगै एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री बन्ने पक्का भएको छ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठका स्वकीय सचिव जिवस यादवले सत्ता गठबन्धनलाई प्रदेश सरकारमा समर्थन गर्ने निर्णय गरेको बताउनुभयो । नागरिक उन्मुक्ति पार्टी सरकारमा भने नजाने उहाँको भनाई छ । […]

सत्ता गठबन्धनलाई कति डर रहेछ भन्ने स्पष्ट भयो : विजय सुवेदी

२७ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धन चुनावी भागबन्डामा अलमलिंदा नेकपा एमालेले भने भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवारमा विजय सुवेदीलाई अघि सार्‍यो । एकल नाम मात्र सिफारिस भएकाले केन्द्रले निर्णय नगर्दै घरदैलो अभियान थालेका सुवेदीलाई यो पटक राप्रपाको पनि समर्थन छ । अघिल्लो पटक समेत आफूहरू हारेको नभई हराइएको भन्दै एमाले उम्मेदवार सुवेदी भन्छन्, ‘केही स्वतन्त्र र […]