लगातार दोस्रो दिन १ हजारभन्दा कम संक्रमित थपिए

 पछिल्लो २४ घण्टामा नेपालमा ९११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा लगातार दोस्रो दिन १ हजारभन्दा कम संक्रमित फेला परेका हुन् । शनिबार ९९४ जना संक्रमित थपिएका थिए । ११ हजार १८ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८३८ र एन्टिजेन विधिबाट ७३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।हालसम्म नेपालमा पीसीआर विधिबाट ७ लाख ७७ हजार १६३ जना र एन्टिजेन विधिबाट ८६ हजार ६९४ जनामा संक्रमण पुष्टि भइसकेको छ । नेपालमा हाल २६ हजार ७५७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४५४ जनाको स

सम्बन्धित सामग्री

भारतमा १२ हजार ५०० कोरोना संक्रमित थपिए

भारतमा बुधबार र बिहीबार दुईदिन लगातार कोरोना संक्रमितको संख्या १२ हजार नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।

भारतमा संक्रमितको संख्या बढ्दै, एकैदिन २८ सय थपिए, ५४ जनाको मृत्यु

एजेन्सी, २८ बैशाख । भारतमा फेरि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा २ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण (कोभिड १९) देखिएको हो । देशमा ३ हजार भन्दा कम कोरोना संक्रमित दर्ता भएको यो लगातार दोस्रो दिन हो । मंगलबार २ हजार २८८ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यस्तै, […]

भारतमा थपिए १ लाख ६ हजार संक्रमित, ८६५ जनाको मृत्यु

भारतमा पछिल्लो केही दिनदेखि कोरोना संक्रमणदर लगातार ओरालो लागिरहेको छ। शुक्रबारको तुलनामा पछिल्लो २४ घण्टामा भारतमा २२ हजार कम संक्रमित भेटिएका छन्।

बढ्यो कोरोना संक्रमण, ५४० संक्रमित थपिए

काठमाडौं : नेपालमा कोरोना संक्रमण लगातार उकालो लाग्न थालेको छ। गत २४ घण्टामा ५ सय ४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो संख्या बुधबारको तुलनामा झण्डै एक सयले बढी हो। बुधबार ४ सय ३५ संक्रमित थपिएका थिए। मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार २ सय ९ जनामा पिसिआर परीक्षण गर्दा ४ सय ७८ र ४ हजार ८ सय ९० जनाको एन्टिजेन परीक्षण गर्दा ६२ जनामा संक्रमण पुष्टि भएको हो। यो अवधिमा २ सय ७१ जना संक्रमणमुक्त भएको र एकजनाको मृत्यु भएको मन्त्रालयको विवर

बेलायतमा एकैदिन झन्डै ४० हजार कोरोना संक्रमित थपिए

बेलायतमा एकैदिन झन्डै ४० हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३९ हजार ८५१ जना नयाँ संक्रमित थपिएका हुन् । थपिएका नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या पनि ८० लाख नाघेको छ ।बेलायतमा महामारी शुरु भएयता कुल संक्रमितको संख्या ८० लाख ६६० पुगेको सरकारी तथ्यांकमा उल्लेख छ । बेलायतमा पछिल्ला दिनहरुमा दैनिक संक्रमण संख्या लगातार ३० हजार नाघ्ने गरेको छ । यसैगरी पछिल्लो २४ घन्टामा यहाँ थप १४३ जना

भारतमा पुनः बढ्दै कोरोना, एकै दिन थपिए ४५ हजारभन्दा बढी

भारतमा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ। पछिल्लो २४ घण्टामा त्यहाँ ४५ हजारभन्दा बढी संक्रमित फेला परेका छन्।  यो जुलाई ७ पछिकै सबैभन्दा बढी हो।

भारतमा थपिए ४१ हजारभन्दा बढी संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा ४१ हजारभन्दा बढी  कोरोना संक्रमित थपिएका छन्। भारतमा पछिल्लो पाँच दिनयता लगातार ४० हजारभन्दा बढी संक्रमित थपिएका छन्।

कर्णालीमा बढ्दै कोरोना : ७७ जना डिस्चार्ज हुँदा ८४ थपिए

कर्णालीमा पछिल्लो केही दिनदेखि लगातार कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमण हुनेको ग्राफ उकालो लाग्दै गएको छ । पछिल्लो २४ घण्टाको अवधिमा ७७ जनाले कोरोना जितेर डिस्चार्ज हुँदा ८४ जना संक्रमित थपिएका छन् । असार महिना सुरु भएसँगै डिस्चार्ज हुनेको संख्या धेरै र संक्रमित थपिनेको संख्यामा कमी हुँदै आएको थियो ।  तर, निषेधाज्ञा खुकुलो पारेसँगै साउन महिनाको सुरुवात देखिनै डिस्चार्ज हुनेको संख्यामा कमी र संक्रमित थपिने क्रम बढ्दो छ । जस अन्तरगत शनिबार पनि संक्रमित बढेका छन् ।  शुक्रबार

उपत्यकामा ७५१ सहित २७१४ जना संक्रमित थपिए

काठमाडौं, साउन ७ । नेपालमा कोरोना भाइरसका संक्रमित लगातार थपिँदै गएका छन् । निषेधाज्ञा खुकुलो भएसँगै संक्रमित बढ्दै गएका हुन् । बिहीबार २७ सय १४ जनामा संक्रमण देखिएको हो । १२ हजार ८ सय २९ परीक्षणबाट २१ दशमलव १६ प्रतिशतम संक्रमण देखिएको हो । जसमा पीसीआरबाट मात्रै थपिएका छन् । थपिएकामा काठमाडौं उपत्यकाका मात्र ७ […]