कर्णालीमा बढ्दै कोरोना : ७७ जना डिस्चार्ज हुँदा ८४ थपिए

कर्णालीमा पछिल्लो केही दिनदेखि लगातार कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमण हुनेको ग्राफ उकालो लाग्दै गएको छ । पछिल्लो २४ घण्टाको अवधिमा ७७ जनाले कोरोना जितेर डिस्चार्ज हुँदा ८४ जना संक्रमित थपिएका छन् । असार महिना सुरु भएसँगै डिस्चार्ज हुनेको संख्या धेरै र संक्रमित थपिनेको संख्यामा कमी हुँदै आएको थियो ।  तर, निषेधाज्ञा खुकुलो पारेसँगै साउन महिनाको सुरुवात देखिनै डिस्चार्ज हुनेको संख्यामा कमी र संक्रमित थपिने क्रम बढ्दो छ । जस अन्तरगत शनिबार पनि संक्रमित बढेका छन् ।  शुक्रबार

सम्बन्धित सामग्री

बढ्दै कोरोना संक्रमण, एकैदिन थपिए ९१२ जना संक्रमित

काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४९१ जनाको परीक्षणमा ९१२ जनामा संक्रमण पुष्टि भएको हो । २ हजार ९ सय ४१ पिसिआर परिक्षणका क्रममा ५ सय २९ जना र ३ हजार ५ सय ५० एन्टीजेन परिक्षणका क्रममा ३ सय ८३ जनामा […]

दैनिक बढ्दै कोरोना सङ्क्रमित : आज थपिए २६० जना

देशभर आज २६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनअनुसार आज तीन हजार ८४४ जनामा परीक्षण गरिएको थियो । आज थपिएकासहित सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १७१ पुगेको छ । सो अवधिमा ४८ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ८५८ …

फेरि बढ्दै कोरोना संक्रमण, एकै दिन १७७ थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १२६ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

दैनिक बढ्दै कोरोना सङ्क्रमण, आज थपिए १ सय ६८ जना

नेपालमा केही दिनयता कोरोना सङ्क्रमितहरुको संख्या दैनिक बढ्न थालेको छ । आज सोमबार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १ सय ६८ जना सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीका अनुसार तीन हजार २० जनाको आरटी पिसिआर र एन्टिजेन परीक्षण गर्दा १६८ जनामा कोरोना पुष्टि भएको हो । जसमा एक हजार …

भक्तपुरमा बढ्दै कोरोना संक्रमण, चार हजार पुगे सक्रिय संक्रमित

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आइतबार २५८ पुरुष र २७२ महिला गरी ५३० जना नयाँ संक्रमित थपिए। त्यस्तै यही शनिबार ९६८, शुक्रबार ६२७तथा बिहीबार ५६४ संक्रमित थपिएको स्वास्थ्य कार्यालयमा प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए।

बढ्दै कोरोना संक्रमण, काठमाडौं उपत्यकामा एकैदिन थपिए २६०७ संक्रमित

पछिल्लो केही दिन यता देशभर कोरोना संक्रमितको संख्या बढिरहेको छ । काठमाडौं उपत्यकामा मात्रै थप २६०७ जनामा संक्रमण पुष्टि भएको छ ।  काठमाडौं जिल्लामा १९१३, ललितपुरमा ३७७ र भक्तपुरमा ३१७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  पछिल्लो २४ घण्टामा देशभर ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बढ्दै कोरोना संक्रमण, एकैदिन थपिए ३०७५ संक्रमित

पछिल्लो २४ घण्टामा ३०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ३६ नमूना परीक्षणमध्ये २४४८ पीसीआर र ६२७ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।  यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ६०९ छ ।  मन्त्रालयका अनुसार थप २७८ जना संक्रमणमुक्त भएका छन् ।

बढ्दै कोरोना संक्रमण: एकैदिन थपिए ९६८ जना संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा १४ हजार ९७१ जनाको कोभिड १९ परीक्षण गर्दा ९६८ जनामा संक्रमण देखिएको छ। विश्वभर कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमोक्रन' फैलिएसँगै नेपालमा पनि संक्रमण दर दिनहुँ बढ्दै गएको छ। आजमात्रै थप २४ जनामा ओमोक्रन भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्‍तै, २६२ जना संक्रमण मुक्त…

भारतमा पुनः बढ्दै कोरोना, एकै दिन थपिए ४५ हजारभन्दा बढी

भारतमा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ। पछिल्लो २४ घण्टामा त्यहाँ ४५ हजारभन्दा बढी संक्रमित फेला परेका छन्।  यो जुलाई ७ पछिकै सबैभन्दा बढी हो।

बढ्दै कोरोना संक्रमित, मंगलबार थपिए २ सय ६० जना

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २ सय ६० जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्। यस्तै आज उपत्यकामा १ सय ४९ जना नयाँ संक्रमित भेटिएका छन्। यही अवधिमा १ सय १३ जना कोरोनालाई जितेर घर फर्किएका छन्।देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार २ सय ४३ जनाको पिसिआर विधिबाट गरिएको नमुना परीक्षण क्रममा देशभर २ सय ६० जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ।योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार ४ सय ७० छ भने देशभर सक्रिय संक्रमित