भारतमा संक्रमितको संख्या बढ्दै, एकैदिन २८ सय थपिए, ५४ जनाको मृत्यु

एजेन्सी, २८ बैशाख । भारतमा फेरि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा २ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण (कोभिड १९) देखिएको हो । देशमा ३ हजार भन्दा कम कोरोना संक्रमित दर्ता भएको यो लगातार दोस्रो दिन हो । मंगलबार २ हजार २८८ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यस्तै, […]