भारतमा दोस्रो दिन लगातार ४३ हजारभन्दा बढी संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या फेरि ४ लाख नाघ्यो

भारतमा ४३ हजार ५०९ जनामा कोभिड १९ संक्रमण देखिएको छ। बुधवारपनि भारतमा ४३ हजारभन्दा बढीमा संक्रमण देखिएको थियो। पछिल्लो केही दिनयता संक्रमितको संक्रमणमा पुन: वृद्धि भएपछि भारतमा सक्रि कोरोना संक्रमितको संख्या फेरि ४ लाख नाघेको छ। हाल भारततर ४ लाख ३ हजार ८४० सक्रिय कोरोना संक्रमित रहेका छन्। यस्तै, पछिल्लो…