हेलिकप्टर दुर्घटनामा भारतीय सेना प्रमुख रावतसहित १३ जनाको मृत्यु

एजेन्सी । भारतीय सेनाध्यक्ष विपिन रावतको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । तमिलनाडुको कुन्नुरमा बुधबार दिउँसो भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा सेनाध्यक्ष्य रावत, उहाँकी श्रीमतीसहित अरु ११ जनाको पनि मृत्यु भएको छ । भारतीय वायुसेनाले केही बेर अघि ट्ीटर मार्फत मृत्युको पुष्टि गरेको हो । हेलिकप्टरमा भारतीय सेना प्रमुख चिफ अफ डिफेन्स रावत आफ्ना परिवारका सदस्य […]

सम्बन्धित सामग्री

हेलिकप्टर दुर्घटनामा भारतीय सेना प्रमुख रावतसहित १३ जनाको मृत्यु

काठमाडौं । भारतीय सेना प्रमुख विपिन रावतकाे निधन भएकाे छ । बुधबार दिउँसो तमिलनाडूमा भएकाे हेलिकप्टर दुर्घटनामा  रावत र उनकी पत्नी मधुलिकासहित १३ जनाको मृत्यु भएको भारतीय वायु सेनाले जनाएको छ । हेलिकप्टरमा १४ जना सवार थिए । आज दिउँसो भारतीय वायु सेनाको एमआई–१७बी५ हेलिकोप्टर तमिलनाडूको कुन्नुरमा दुर्घटनाग्रस्त भएको थियो । हेलिकप्टरमा रावतसहित उनकी पत्नी मधुलिका रावत, ब्रिगेडियर...

भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा १३ जनाको मृत्यु भएको पुष्टि

भारतीय वायुसेनाको एमआई १७ हेलिकप्टर दुर्घटनामा १३ जनाको निधन भएको पुष्टि भएको छ। उक्त हेलिकप्टरमा भारतीय सेनाका प्रमुख विपीन रावतसहित १४ जना सवार थिए। रावतको अवस्थाबारे केही जानकारी दिइएको छैन। सेनाले उक्त घटनाको छानबिन सुरु गरिसकेको जानकारी दिएको छ। भारतीय सेना प्रमुख रावत र उनकी पत्नीसहित १४ जना सवार हेलिकप्टर एमआई-१७ भीएच दुर्घटनामा परेको हो। […]

[अपडेट] भारतीय सेना प्रमुख रावत सवार हेलिकप्टर दुर्घटना, १३ जनाको मृत्यु

न्युज अफ नेपाल, काठमाडौं । भारतीय स्थल सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ । भारतको निलगिरीस्थित कन्नुरमा दुर्घटना हुँदा १३ जनाको मृत्यु पुष्टि भएको छ । घाइते १ जनाको उद्धारपछि उपचार भइरहेको छ । उद्धार गरेर उपचार भइरहेका व्यक्तिको परिचय खुलाइएको छैन । हेलिकप्टरमा रावत र उनकी पत्नीसहित १४ जना सवार थिए […]