भारतीय सेना प्रमुख रावतको अन्त्येष्टिमा नेपाली सेना सहभागी हुने

काठमाडौं, मंसिर २३ । हेलिकोप्टर दुर्घटनामा निधन भएका भारतीय सेना प्रमुख विपिन रावतको अन्त्येष्टिमा नेपाली सेना सहभागी हुने भएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बुधबार टेलिफोन मार्फत रावतको निधनप्रति समवेदना प्रकट गर्नुभएको नेपाली सेनाले जनाएको छ । शुक्रबार भारतको नयाँ दिल्लीमा हुने रावतको अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली सेनाका बलाधिकृत बालकृष्ण कार्की सहभागी हुने सैनिक जनसम्पर्क […]

सम्बन्धित सामग्री

भारतीय सेना प्रमुख मनोज पाण्डेलाई प्रधानसेनापति शर्माको शुभकामना

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नवनियुक्त भारतीय थल सेनाध्यक्ष जनरल मनोज पाण्डेलाई थल सेनाध्यक्षमा नियुक्ति भएकोमा भिडियो कन्फरेन्समार्फत बधाई तथा शुभकामना दिएका छन् ।  उनले कन्फरेन्समा नवनियुक्त सेनाध्यक्ष पाण्डेलाई नेपाल भ्रमणको लागि औपचारिक निम्तो दिँदै भने, “नेपाली सेना र भारतीय सेनाबीच रहँदै आएको परम्परागत विशिष्ट सम्बन्ध छ । उहाँको कार्यकालमा...