भारतीय सेना प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटना

काठमाडौँ । भारतीय सेना प्रमुख विपिन रावत चढेको हेलिकप्टर आज (बुधबार) दुर्घटनामा परेको छ । टाइम्स अफ इन्डियाका अनुसार रावत र उनका परिवारका सदस्यहरू चढेको इन्डियन एयरफोर्सको एमआई सिरिजको हेलिकप्टर तमिल नाडुको कोइम्बातोर क्षेत्रमा दुर्घटनामा परेको हो । रावत कुनुरबाट वालिङ्टन जाँदै थिए। हेलिकप्टरमा भारतीय सेनाका अन्य उच्च अधिकारीहरू पनि रहेको बताइएको छ । इन्डिया […]

सम्बन्धित सामग्री

हेलिकोप्टर दुर्घटनामा भारतका चिफ अफ डिफेन्स स्टाफ रावतसहित १३ को मृत्यु

काठमाडौँ । भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । तमिलनाडूको कुन्नुर नजिकै भएको हेलिकोप्टर दुर्घटनामा रावतको मृत्यु भएको भारतीय वायु सेनाले जानकारी दिएको छ । रावतसहित उनको पत्नी मधूलिका र थप ११ जनाको निधन भएको छ । सम्बन्धित समाचार : भारतीय सेना प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटना भारतको पहिलो […]

को–को थिए भारतीय सेनाको दुर्घटनाग्रस्त हेलिकप्टरमा ?

तामिलनाडु । भारतीय सेना प्रमुख विपिन रावत र उनकी पत्नीसहित १४ जना सवार सेनाको हेलिकप्टर तामिलनाडुको कुन्नूरमा दुर्घटना भयो ।  भारतीय सञ्चार माध्यमकाअनुसार खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको हो । भारतीय वायु सेनाले यसबारे छानबिन गर्न निर्देशन दिइसकेको छ । यस विषयमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले भोलि बयान दिने भारतीय सञ्चार माध्यमले जनाएका छन्...

[अपडेट] भारतीय सेना प्रमुख रावत सवार हेलिकप्टर दुर्घटना, १३ जनाको मृत्यु

न्युज अफ नेपाल, काठमाडौं । भारतीय स्थल सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ । भारतको निलगिरीस्थित कन्नुरमा दुर्घटना हुँदा १३ जनाको मृत्यु पुष्टि भएको छ । घाइते १ जनाको उद्धारपछि उपचार भइरहेको छ । उद्धार गरेर उपचार भइरहेका व्यक्तिको परिचय खुलाइएको छैन । हेलिकप्टरमा रावत र उनकी पत्नीसहित १४ जना सवार थिए […]

भारतीय सेना प्रमुख सवार हेलिकप्टर दुर्घटना, ११ जनाको मृत्यु

न्युज अफ नेपाल, काठमाडौं । भारतीय स्थल सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ । भारतको निलगिरीस्थित कन्नुरमा दुर्घटना हुँदा ११ जनाको मृत्यु पुष्टि भएको छ ।  अन्य ३ जनाको उद्धारपछि उपचार भइरहेको छ । उद्धार गरेर उपचार भइरहेका व्यक्तिको परिचय खुलाइएको छैन । हेलिकप्टरमा रावत र उनकी पत्नीसहित १४ जना सवार थिए […]

भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकोप्टर दुर्घटना, रावतको अवस्था अज्ञात

भारतीय सेना प्रमुख विपिन रावत सवार एमआई–१७ हेलिकोप्टर दुर्घटनामा परेको छ।  वुधवार दिउँसो दक्षिणी तमिलनाडुको कुन्नुरमा उक्त हेलिकप्टर दुर्घटना भएको हो। १४ जना सवार उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका ...

भारतीय चिफ अफ डिफेन्स स्टाफका प्रमुख बिपिन रावत सवार हेलिकप्टर दुर्घटना

काठमाण्डाै – तमिलनाडुकाे नीलगिरी जिल्लाकाे कुन्नुरमा आज बुधवार भारतीय सेनाकाे हेलिकप्टर दुर्घटनामा परेकाे छ ।  दुर्घटनाग्रस्त हेलिकप्टरमा भारतीय चिफ अफ डिफेन्स स्टाफका प्रमुख (सीडीएस) बिपिन रावत आफ्ना कर्मचारी र परिवारका सदस्यसहित सवार हुनुभएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हेलिकप्टरमा सेनाका केही उच्च अधिकारी पनि रहेका थिए । हेलिकप्टरमा १४ जना सवार रहेकाे एएनआईले जनाएकाे छ ।  हेलिकप्टरमा सवार सबै एक कार्यक्रममा सहभागी हुन गइरहेका थिए । दुर्घटनाग्रस्त हेलिकप्टरबाट तीन जनाल...