एजेन्सी, २६ फागुन । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिह धामी विधानसभा चुनावमा पराजित भएका छन् । उनी खतिमा विधानसभाबाट कँग्रेस आईका भुवनचन्द्र काप्रीसँग पराजित भएका हुन् । ७ हजार मतान्तरले धामी पराजित भएपनि उनको दल भारतीय जनता पार्टीले भारी बहुमत ल्याएको छ । उत्तराखण्डमा भाजपाको दोस्रो कार्यकाल सरकार बन्ने भएको छ । तर, धामी मुख्यमन्त्री हुने छैनन् […]