लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसद भित्रको राजनितिक अंक गणितमा आफुले विश्वास गर्ने भन्दै संसद भित्रको बहुमत गुम्दा एक मिनेट पनि बस्न नमिल्ने बताएका छन् । शुक्रबार बसेको प्रदेश सभा बैठकमा निती तथा कार्यक्रम टेबल गर्ने क्रममा बोल्दै संसदभित्र अंकगणितमा जबसम्म बहुमत रहन्छ, त्यो बेलासम्म मुख्यमन्त्री रहिरहने र बहुमत गुम्दा एक मिनेट पनि सत्तामा बस्न नहुने बताएका हुन् ।उनले संसदभित्रको अंक गणितमा आफुले विश्वास गर्ने तर अराजनीतिक विचार नमान्ने जिकिर गरे । उनले संसद अंकगणितमा सत्ता