१० भदौ, विराटनगर । जतिबेला प्रदेशसभामा पार्टीको बहुमत थियो, त्यतिबेला उनी मुख्यमन्त्री बन्न पाएनन् । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि तत्कालीन नेकपाको दुई तिहाइ बहुमत हुँदा पनि उनी मुख्यमन्त्री बन्न पाएनन् । तर नेकपा मात्र होइन, नेकपा एमाले समेत फुटेर प्रदेशसभाको बहुमत नरहने अवस्था आयो, त्यस्तो बेला एमाले सचिव भीम आचार्य प्रदेश १ […]