फाइनलको हार निकै पीडादायकः प्रशिक्षक साउथगेट

खेलाडीले आफ्नो क्षमताले भ्याएसम्मको सबै प्रयास गर्दा पनि फाइनलमा पराजित भएको इंग्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले बताएका छन्। फाइनल गुमाउनु पर्दा निकै पीडा भएको उनले उल्लेख गरेका छन्। इंग्ल्याण्ड ५५ वर्षपछि पहिलोपटक पुरुष फुटबलमा प्रमुख प्रतिस्पर्धाको फाइनलमा पुगेको थियो। तर उपाधि जित्ने उसको सपनामा बाधक बन्यो इटाली। निर्धारित तथा थप गरिएको समयमा १–१ को बराबरी भएपछि […]

सम्बन्धित सामग्री

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाईटेडले बर्नमाउथ विरुद्ध ३-० को लज्जास्पद हार बेहोरेको हो । शुक्रबार मात्रै युनाइटेडका प्रशिक्षक एरिक टेन हागले प्रिमियर लिगको ‘म्यानेजर अफ द मन्थ’ अवार्ड पाएपछिको खेलमा युनाइटेडले यस्तो हार बेहोरेको हो । बुधबार राति चेल्सी विरुद्ध सानदार प्रदर्शन गर्दै २-१ को जित […] The post म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार first appeared on हाम्रो खेलकुद.

‘हार नै जित निकाल्ने प्रेरणा’

श्रीलंका क्रिकेट टोलीका प्रशिक्षक क्रिस सिल्भरउडले एसिया कप फाइनलमा भारतसँगको लज्जास्पद हार नै आफ्नो टोलीका लागि आयोजकविरुद्ध विश्वकपमा जित निकाल्ने मुख्य प्रेरणा बन्ने धारणा राखेका छन् ।...

‘पहिलो हाफमा खेल्न नसक्दा हार्यौं’ – प्रशिक्षक अनेसे

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले कुवेतविरुद्ध पहिलो हाफमा खराब प्रदर्शन गरेका कारण हार बेहोरेको बताएका छन् । नेपाल साफ च्याम्पियनसिप २०२३ को पहिलो खेलमा कुवेतसँग ३-१ ले पराजित भएको थियो । पहिलो हाफमा बिर्सनलायक प्रदर्शन गरेको नेपाल मध्यान्तरमा २-० ले पछि थियो । प्रशिक्षक अनेसेले पहिलो हाफमा टोलीले […] The post ‘पहिलो हाफमा खेल्न नसक्दा हार्यौं’ – प्रशिक्षक अनेसे first appeared on Hamro Khelkud.

टोटनह्यामका अन्तरिम प्रशिक्षक स्टेलिन बर्खास्त

एजेन्सी । इंग्लिस क्लब टोटनह्यामले अन्तरिम प्रशिक्षक क्रिस्टियन स्टेलिनीलाई बर्खास्त गरेको छ । प्रिमियर लिग अन्तर्गत आइतबार राति न्यूक्यासल युनाइटेडसँग ६–१ लज्जास्पद हार भोगेको एक दिनपछि टोटनह्यामले अन्तरिम प्रशिक्षक स्टेलिनीलाई बर्खास्त गरेको हो । मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले क्लब छाडेपछि २६ मार्चमा स्टेलिनी अन्तरिम प्रशिक्षक नियुक्त भएका थिए । टोटनह्यामले अब रायन मेसनलाई अन्तरिम प्रशिक्षक […]

टोटेनहमका प्रशिक्षक स्टेलिन बर्खास्त

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हटस्परले आफ्नो अन्तरिम प्रशिक्षक क्रिस्टियन स्टेलिनीलाई बर्खास्त गरेको छ । प्रिमियर लिग अन्तरगत न्यूक्यासल युनाइटेडसँग ६–१ लज्जास्पद हार भोगेको एक दिनपछि टोटेनहमले अन्तरिम प्रशिक्षक स्टेलिनीलाई बर्खास्त गरेको हो । प्रशिक्षक स्टेलिनी टोटेनहमको चार खेलपछि नै बर्खास्तीमा परेका हुन् । एन्टेनियो कोन्टेले १६ महिनापछि टोटेनहम छाडेपछि क्लबले ४८ वर्षीय स्टेलिनीलाई २६ […]

चेल्सीको ९ दिनमा तेस्रो हार, टोटेनह्याम पनि पराजित

अन्तरिम प्रशिक्षक फ्रान्क लाम्पार्डले ९ दिनमा तेस्रो हार भोगेका छन्। खराब लयमा चेल्सी सम्हाल्ने जिम्मेवारी पाएका प्रशिक्षक लाम्पार्ड लगातारको हारले थप दबाबमा परेका छन्। लाम्पार्डलाई चेल्सी बोर्डले जारी सिजनको बाँकी खेलको जिम्मेवारी दिएको थियो। शनिबार राति चेल्सी घरेलु मैदानमा नै ब्राइटनसँग २-१ ले स्तब्ध बन्यो। त्यस्तै, अर्को खेलमा टोटेनह्याम बर्नमाउथसँग ३-२ ले पराजित हुन पुगेको […]

रियल म्याड्रिडकाे हार

एजेन्सी – स्पेनिस ला लिगामा बार्सिलोनाका पुर्व प्रशिक्षक क्विके सेटिनको नेतृत्वमा रहेको भिल्लारियलसँग रियल म्याड्रिडले हार बेहोरेको छ । रियल घरेलु टोली भिल्लारियलसाग २–१ ले स्तब्ध बनेको हो । भिल्लारियलको जितमा यारेमी पिनो र जेरार्ड मोरेनोले गोल गरे र रियलका कीतान करिम बेन्जेमाले एक गोल फर्काए । भिल्लारियलमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ […]

स्पेनिस प्रशिक्षक बर्खास्त

कतार विश्वकपमा मोरक्कोसँग अप्रत्यासित हार व्यहोरेपछि स्पेनको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक लुइस एनरिके बर्खास्त भएका छन् । प्रिक्वार्टरफाइनलमा मोरक्कोलाई सहज पराजित गर्ने पूर्वानुमान विपरीत स्पेन मोरक्कोसँग टाइब्रेकरमा पराजित भएको थियो...

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक सोल्सायर बर्खास्त

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले आफ्नो प्रशिक्षक ओले गनर सोल्सायरलाई बर्खास्त गरेको छ । प्रिमियर लिग अन्र्तगत वाट्फोर्डसँग लज्जास्पद हार बेहोरेपछि क्लबले प्रशिक्षक सोल्सायरलाई बर्खास्त गरेको हो । प्रिमियर लिगमा शनिबार राति म्यानचेस्टर युनाइटेड घरेलु टोली वाट्फोर्डसँग ४–१ ले पराजित भएको थियो । वाट्फोर्डसँगको हारसँगै प्रशिक्षक सोल्सायरसहित बसेको क्लबको बोर्ड बैठकले उनलाई बर्खास्त गर्ने […]

बार्सिलोनाका प्रशिक्षक कोम्यान बर्खास्त

काठमाडौं :  बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त भएका छन्। बुधबार लालिगाअन्तर्गतको खेलमा रायो भालेकानोसँग  १–० ले पराजित भएपछि बार्सिलोनाले प्रशिक्षक कोम्यानलाई बर्खास्त गरेको हो।क्लबले हारेपछि बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले प्रशिक्षक कोम्यानलाई निर्णय सुनाएका थिए। क्लबले उनलाई आज औपचारिक रूपमा बिदाइ गरिने जनाएको छ। जारी सिजनमा बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गर्न सकेको छैन। १० खेलमा ४ मा जित, ३ मा बराबरी र ३ मा हार बेहोर्दै बार्सिलोना १५ अंकसहित ९औं स