एजेन्सी – स्पेनिस ला लिगामा बार्सिलोनाका पुर्व प्रशिक्षक क्विके सेटिनको नेतृत्वमा रहेको भिल्लारियलसँग रियल म्याड्रिडले हार बेहोरेको छ । रियल घरेलु टोली भिल्लारियलसाग २–१ ले स्तब्ध बनेको हो । भिल्लारियलको जितमा यारेमी पिनो र जेरार्ड मोरेनोले गोल गरे र रियलका कीतान करिम बेन्जेमाले एक गोल फर्काए । भिल्लारियलमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ […]