टोटनह्यामका अन्तरिम प्रशिक्षक स्टेलिन बर्खास्त

एजेन्सी । इंग्लिस क्लब टोटनह्यामले अन्तरिम प्रशिक्षक क्रिस्टियन स्टेलिनीलाई बर्खास्त गरेको छ । प्रिमियर लिग अन्तर्गत आइतबार राति न्यूक्यासल युनाइटेडसँग ६–१ लज्जास्पद हार भोगेको एक दिनपछि टोटनह्यामले अन्तरिम प्रशिक्षक स्टेलिनीलाई बर्खास्त गरेको हो । मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले क्लब छाडेपछि २६ मार्चमा स्टेलिनी अन्तरिम प्रशिक्षक नियुक्त भएका थिए । टोटनह्यामले अब रायन मेसनलाई अन्तरिम प्रशिक्षक […]

सम्बन्धित सामग्री

टोटेनहमले अन्तरिम प्रशिक्षक क्रिस्टियन स्टेलिनीलाई पनि बर्खास्त गर्यो

एजेन्सी । न्युक्यासल युनाइटेडसँग लज्जास्पद हार भोगेपछि टोटेनहमले अन्तरिम प्रशिक्षक क्रिस्टियन स्टेलिनीलाई बर्खास्त गरेको छ । त्यस्तै रायन मासनलाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको छ ।

टोटेनहमका प्रशिक्षक स्टेलिन बर्खास्त

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हटस्परले आफ्नो अन्तरिम प्रशिक्षक क्रिस्टियन स्टेलिनीलाई बर्खास्त गरेको छ । प्रिमियर लिग अन्तरगत न्यूक्यासल युनाइटेडसँग ६–१ लज्जास्पद हार भोगेको एक दिनपछि टोटेनहमले अन्तरिम प्रशिक्षक स्टेलिनीलाई बर्खास्त गरेको हो । प्रशिक्षक स्टेलिनी टोटेनहमको चार खेलपछि नै बर्खास्तीमा परेका हुन् । एन्टेनियो कोन्टेले १६ महिनापछि टोटेनहम छाडेपछि क्लबले ४८ वर्षीय स्टेलिनीलाई २६ […]

राल्फ राङ्ग्निकलाई अन्तरिम प्रशिक्षक बनाउने युनाइटेडको तयारी

काठमाडौं । इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले राल्फ राङ्ग्निकलाई अन्तरिम प्रशिक्षकमा नियुक्त गर्ने तयारी गरेको इएसपीएनले बताएको छ । रुसी क्लब लोकोमोटिभ मस्कोका स्पोर्ट्स एन्ड डेभलोप्मेन्ट हेड राङ्ग्निकले आफ्नो जिम्मेवारी छाडेर युनाइटेडसँग ६ महिनाका लागि सम्झौता गर्न लागेकोसमेत इएसपीएनले दाबी गरेको छ । गत साता ओले गनर सोल्सायरलाई बर्खास्त गरेको युनाइटेडले पूर्व खेलाडी माइकल क्यारिकको नेतृत्वमा […]

म्यानचेस्टर युनाइटेडद्वारा राल्फ राङनिकलाई अन्तरिम प्रशिक्षक बनाउने तयारी

एजेन्सी । प्रशिक्षक ओले गनर सोल्सायरलाई बर्खास्त गरेपछि म्यानचेस्टर युनाइटेड नयाँ प्रशिक्षकको खोजीमा रहेको छ । मिडिया रिपोर्टका अनुसार म्यानचेस्टर युनाइटेडले राल्फ राङनिकलाई अन्तरिम प्रशिक्षक बनाउने तयारी गरेको छ ।

जाभीसँग वार्ता गर्न दोहा पुगे बार्सिलोनाका अधिकारीहरु

१७ कात्तिक, काठमाडौं । नयाँ प्रशिक्षकको खोजीमा रहेको स्पेनिस क्लब बार्सिलोनाले दोहामा जाभी हर्नान्डेज र क्लब अल सदासँग सम्वाद थालेको छ । मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको बार्सिलोनाले बी टिम सम्हालिरहेका सार्गी बार्जुआनलाई अन्तरिम प्रशिक्षक बनाएको छ । क्लब पदाधिकारीहरुले पूर्व खेलाडी समेत रहेका जाभीलाई प्रशिक्षकमा अनुबन्ध गर्न चाहेका छन् । जाभी पनि त्यसप्रति […]

सेर्जी बार्सिलोनाको अन्तरिम प्रशिक्षक

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले सेर्जी बार्जुआनलाई अन्तरिम प्रशिक्षकमा नियुक्त गरेको छ । मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको एक दिनपछि बार्सिलोनाले बिहीबार बार्सिलोनाकै ‘बी’ टिमको मुख्य प्रशिक्षक रहेका सेर्जीलाई अन्तरिम प्रशिक्षकमा नियुक्त गरेको हो । ४९ वर्षीय प्रशिक्षक सेर्जीको नेतृत्वमा टोलीले प्रशिक्षण सुरु गरिसकेको समेत बार्सिलोनाले जनाएको छ । लगातारको खराव प्रदर्शन तथा बुधबार […]

बार्सिलोनाको अन्तरिम प्रशिक्षकमा बार्जुआन

१० कात्तिक, काठमाडौं । सार्गी बार्जुआन बार्सिलोनाका अन्तरिम प्रशिक्षक नियुक्त भएका छन् । मुख्य प्रशिक्षक रोनाल्डो कोम्यानलाई बर्खास्त गरेको बार्सिलोनाले अर्को निर्णय नहुँदासम्म बी टिमका प्रशिक्षक बार्जुआनलाई अन्तरिम प्रशिक्षक बनाएको हो । मार्काका अनुसार कोम्यानको स्थानमा जाभी हर्नान्डेजलाई नियुक्त गर्ने बार्सिलोनाको प्रयास छ ।

युनाइटेडका प्रशिक्षक सोल्सायरको सम्झौता नवीकरण

एजेन्सी। म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक ओले गनर सोल्सायरले क्लबसँगको सम्झौता २०२४ सम्मका लागि नवीकरण गरेका छन्। नर्वेका ४८ वर्षे सोल्सायरले २०१९ मार्चमा स्थायी रूपमा युनाइटेडको प्रशिक्षण सम्हालेका थिए। जोजे माउरिन्हो बर्खास्त भएपछि सोल्सायरले तीन महिना अन्तरिम प्रशिक्षक भएर काम गरे। उनको प्रशिक्षणमा युनाइटेडले गत सिजन दोस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको थियो।

रियल मड्रिडले गर्‍याे सोलारीलाई स्थाई प्रशिक्षकमा नियुक्त

रियल मड्रिडले अन्तरिम प्रशिक्षक सान्टियागो सोलारीलाई स्थाई प्रशिक्षकमा नियुक्त गरेको छ । क्लबले रियल र सोलारीवीचको सम्झौता स्पेनिस फुटबल संघमा बुझाएको हो । तर पनि रियलले यसको औपचारिक घोषणा भने गरेको छैन । यस अघिका प्रशिक्षक जुलेन लोपेटेगीलाई बर्खास्त गरेर दुई साताअघि दोस्रो टिमका प्रशिक्षक सोलारीलाई अन्तरिम प्रशिक्षकको जिम्मे...

रियलले सोलारीलाई नै बनायो मुख्य प्रशिक्षक

स्पेनिस क्लब रियल मड्रिडले मुख्य प्रशिक्षकमा सान्टियागो सोलारीलाई निरन्तरता दिने निर्णय गरेको छ। लगातारको खराव प्रदर्शनपछि म्याड्रिडले जुलेन लोपटेगुईलाई बर्खास्त गरेपछि अन्तरिम प्रशिक्षकको जिम्मेवारी सोलारीलाई दिँदै आएको थियो। लामो समयसम्म अन्तरिम प्रशिक्षक राख्न नपाउने ला लिगाको नियमअनुसार उनका केही खेलका सकरात्मक नतिजापछ...