एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाईटेडले बर्नमाउथ विरुद्ध ३-० को लज्जास्पद हार बेहोरेको हो । शुक्रबार मात्रै युनाइटेडका प्रशिक्षक एरिक टेन हागले प्रिमियर लिगको ‘म्यानेजर अफ द मन्थ’ अवार्ड पाएपछिको खेलमा युनाइटेडले यस्तो हार बेहोरेको हो । बुधबार राति चेल्सी विरुद्ध सानदार प्रदर्शन गर्दै २-१ को जित […]
The post म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार first appeared on हाम्रो खेलकुद.