तीन लघुवित्तसहित १६ कम्पनीको साढे ४ अर्बको आईपीओ आउँदै

काठमाडौं । तीन लघुवित्तसहित विभिन्न क्षेत्रका १६ वटा कम्पनीले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासनको (आईपीओ) बिक्रीको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । नेपाल धितोपत्र बोर्डको वैशाख ३१ गतेसम्मको विवरण अनुसार १६ कम्पनीको ४ अर्ब ४६ करोड ७७ लाख ६३ हजार ४०० रुपैयाँ बराबरको ५ करोड ९६ लाख...

सम्बन्धित सामग्री

अंग्रेजी नयाँ वर्षको सुरुमै ४ अर्बको सेयर कारोबार

लामो समयपछि कारोबार रकमको आधारमा आइतबार सबैभन्दा धेरै बढेको हो। कारोबार भएका कम्पनीमध्ये १२१ कम्पनीको सेयर बढ्यो भने ८७ कम्पनीको सेयर घटेको छ।...

नेप्से परिसूचक आज १०१ अंकले बढ्यो, ४ अर्बको कारोबार

काठमाडौं, २९ फागुन । शेयर बजारमा आज भारी अंकको बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक १०१ दशमलव ०७ अंकले वृद्धि भएर २६ सय ६७ दशमलव ९७ को विन्दुमा पुगेको हो । आज १८८ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ४ वटा कम्पनीको मात्र शेयर मुल्य घटेको नेप्सेले जनाएको छ । आज […]

सेयर कारोबार रकम १ अर्ब घट्यो, दुई कम्पनीको मूल्यमा १० प्रतिशत वृद्धि

काठमाडौँ । आज (मंगलबार) सेयर कारोबार रकम अघिल्लो दिनको तुलनामा झन्डै १ अर्ब घटेको छ । हिजो (सोमबार) ४ अर्बको कारोबार भएकोमा आज ३ अर्ब ८ करोडमा खुम्चिएको छ । मंगलबार सेयर कारोबार रकम अघिल्लो दिनको तुलनामा झन्डै १ अर्ब घटेको छ । सोमबार ४ अर्बको कारोबार भएकोमा आज ३ अर्ब ८ करोडमा खुम्चिएको छ […]

सेयरबजारमा सुधार, १३ कम्पनीको कारोबारमा सकारात्मक ‘सर्किट’

काठमाडौँ- लगातार घट्दै आएको सेयर बजार बुधबार सुधारिएको छ । बिहीबार सार्वजनिक बिदा परेकाले यो साता सेयर कारोबार बुधबार नै बन्द भएको छ । तीन दिनपछि खुल्ने गरी बन्द भएको बजार परिसूचक नेप्से ६८.४७ अंकले बढेर २६ सय ८१ अंकमा पुगेको छ । बुधबार दिनभरीमा २२७ कम्पनीको कारोबार हुँदा साढे ४ अर्बको कारोबार भएको छ […]

कोरोनाले रोकिएको ५ अर्बको परियोजना शुरू गर्दै दुई कम्पनी

काठमाडौं, असोज २० । निजीक्षेत्रका दुईओटा कम्पनीको संयुक्त लगानीमा निर्माण हुने केबलकार र होटेल परियोजना तिहारलगत्तै शुरू हुने भएको छ । कोरोना भाइरस र वर्षायामका कारण रोकिएको ५ अर्बभन्दा बढीको परियोजना निर्माणको तयारीमा आईएमई ग्रूप र शर्मा एन्ड कम्पनी छन् । बुटबलको बमघाट (चिडिया) खोलादेखि पाल्पाको वसन्तपुर डाँडासम्म ३ किलोमीटरको केबलकार र वसन्तपुरमा ५ तारेस्तरको […]

सामान्य अंकले नेप्से बढ्दा ९ अर्बको कारोबार

काठमाडौं, २८ भदौ । साताको कारोबारको दोस्रो दिन आज नेप्सेमा सामान्य अंकले बृद्धि भएको छ । आज ० दशमलव २७ अंकले बृद्धि भएर २९ सय ४७ दशमलव ६९ बिन्दुमा थामिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ५५ अंकले बढेर ५ सय ४८ दशमलव ८७ बिन्दुमा रोकिएको हो । नेप्सेको अनुसार आज २२६ कम्पनीको […]

साताको शेयर बजार : ७९ अर्बको कारोबार

काठमाडौँ– धितोपत्र बजारमा यस साता नयाँ कीर्तिमान कायम भएको छ । नेप्से परिसूचक हालसम्मकै उच्च स्थानमा पुगेको छ । यस्तै कारोबार रकमसमेत औसतमा १६ अर्बको हाराहारीमा रहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस साता नेप्से तीन हजार एक सय ७९ मा पुगेको छ । औसतमा कूल दुई सय २५ कम्पनीको १४ करोड ९८ लाख […]

जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा सामान्य सुधार भए पनि जलविद्युत् समूहको शेयरमा आज उछाल देखिएको छ । कारोबार रकम रु १४ अर्बको हाराहारीमा रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा १.५४ बिन्दुको सुधार आई तीन हजार १०९.६६ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.०५ ले ओरालो […]

सामान्य अंकले नेप्से बढ्दा ४ कम्पनीको सकारात्मक सर्किट

काठमाडौं, २४ साउन । साताको कारोबारको पहिलो दिन आज शेयर बजार ० दशमलव ६६ अंकले बढेर ३ हजार १ सय ८ दशमलव १२ विन्दु कायम हुँदा १४ अर्बको उच्च कारोबार भएको छ । आज ४ कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ । अपि पावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, युनिभर्सल पावर कम्पनी र जीवन विकास लघुवित्तका […]

साढे ११ अर्बको शेयर कारोबार भएको बजारमा पुनर्बीमा कम्पनीको सर्वाधिक हिस्सा

जेठ २४, काठमाडौं । सोमवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक शून्य दशमलव ७२ अंकले बढेर २ हजार ९०७ दशमलव ६३ विन्दुमा पुगेको छ ।  शून्य दशमलव शून्य २ प्रतिशतले बढेको बजारमा २१८ ओटा कम्पनीको रू. ११ अर्ब ४९ करोड ४६ लाख ४७ हजार बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारको तेस्रो घण्टामा आइसीएफसी फाइनान्स र पोखरा फाइनान्सको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता शेयरमूल्य रू. ५२८ र रू. ५३९ कायम भएको छ ।  तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, व्यापार, होटल्स तथा पर्यटन, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त समूहको परिसूचक घटेको छ भने बाँकी विकास बैंक, जलविद्युत्, वित्त, अन्य, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक बढेको छ । जसमध्ये वित्त समूहको परिसूचक सर्वाधिक ८ दशमलव शून्य ३ प्रतिशतले बढेको छ । यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ४२ करोड २८ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ९०१ मा कारोबार भइरहेको छ । कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नेशनल हाइड्रोपावर रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. २६८ मा रू. ३९ करोड ९९ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।