उदयपुर / उदयपुरमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएकाे छ । चौदण्डीगढी-१० ईक्राहा बस्ने ६२ बर्षीय जग नारायण श्रेष्ठको चौदण्डीगढी-१० स्थित राजमार्गमा त्रियुगा पब्लिक बोडिङ स्कुल खैराझोडाको को १ ख २७४८ नम्बरको बसकाे ठक्करबाट मृत्यु भएकाे हाे । पैदल हिडिरहेका श्रेष्ठलाई ठक्कर दिदा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ठक्कर...
The post स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु appeared first on Purbeli News.