कास्की – कास्कीको पोखरा महानगरपालिका- ३० शिशुवामा हिजो साँझ माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेका पोखरा महानगरपालिका- ३१ मोहरियाका ७८ वर्षीया देवकला बन्जरा रहेकी छन् । हिजो साँझ सवा ६ बजे ग१ख ६८३० नम्बरको माइक्रो बसको ठक्करबाट गम्भीर घाइते भएकी बन्जराको उपचारको क्रममा पोखराको पश्चिम क्षेत्रीय अस्पतालमा मृत्यु भएको इलाका प्रहरी […]