हेटौंडा– हेटौंडामा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका-९ स्थित कर्रा पुल नजिकै बसले ठक्कर दिँदा अन्दाजी ३४ वर्षीय एक पैदलयात्रीको मृत्यु भएको छ । पूर्वबाट आउँदै गरेको बागमती प्रदेश ०३-००१ खा १६३३ नम्बरको बसले बुधबार बिहान पैदलयात्रीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको […]