बैंक अफ काठमाण्डू र हेफर नेपालबीच वित्तीय साक्षरता कार्यक्रम सञ्चालनमा सहकार्य भएको छ ।बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न ग्रामीण क्षेत्रहरूमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्न हेफर नेपालसँग सम्झौता गरेको हो ।उक्त सम्झौता अनुसार बैंकले हेफर नेपालसँगको सहकार्यमा देशका विभिन्न स्थानहरूमा बैंकिङ क्षेत्रभन्दा बाहिर रहेकाहरूलाई बैंकिङ चेतना अभिबृद्धि र वित्तीय कारोबारमा प्रोत्साहन गरी बैंकिङ […]