सौराह : व्यवसायी तथा नेकपा एमालेका नेता दुर्गा प्रसाई सौराहमा जारी १० औं महाधिवेशनको बन्दसत्र स्थलबाट बाहिरिएका छन्।
बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले आफूले तयार पारेको केन्द्रीय कमिटीको सूची पढेर सुनाएका थिए। उक्त सूचीमा प्रसाईको नाम थिएन।
आफ्नो नाम नआएपछि प्रसाई बैठकस्थलबाट बाहिरिएका हुन्। बैठकस्थलबाट बाहिरिएपछि उनले संचारकर्मीसँग प्रतिक्रिया दिँदै भने,…