काठमाडौं, २६ कार्तिक । मेडिकल व्यवसायी दुर्गा प्रसाईं यतिवेला व्यवस्था बदल्नको लागि निर्णायक आन्दोलनको तयारीमा रहेको चर्चा छ । प्रसाईंले नेतृत्वको गर्ने आन्दोलनमा पूर्वराजा ज्ञानेन्द्र शाहको पनि साथ र समर्थन रहेको चर्चा हुने गरेको छ । यही सन्दर्भमा १२ बुँदे पक्षधरहरुको काठमाडौंमा बैठक बसेर आगामी चूनौतिबारे समिक्षासमेत भैसकेको छ । अहिले सञ्जालमा ‘एक जना दुर्गा […]