दुर्गा अधिकारी र दुर्गा प्रसाईं– थर नमिले पनि उनीहरुको नाम मिल्छ । कुनै बेला पार्टी पनि मिल्थ्यो । घर र दलको वतन खोज्दै जाँदा दुवैलाई जोड्ने एउटै कडी भेटिन्छन्– केपी ओली । दुर्गा अधिकारी २०२८ सालको झापा विद्रोहमा लाग्दा उनका जिल्ला पार्टी सचिव बनेका ओली अहिले नेकपा एमालेका केन्द्रीय अध्यक्ष छन् । दुईपल्ट प्रधानमन्त्री भइसके […]