व्यवसायी दुर्गा प्रसाईं एमाले प्रवेश

व्यवसायी दुर्गा प्रसाईं औपचारिक रुपमा नेकपा एमाले प्रवेश गरेका छन् ।  झापाको बिर्तामोडमा आइतवार अध्यक्ष केपी शर्मा ओलीले प्रसाईंलाई पार्टी प्रवेश गराएका हुन् ।  उनी पहिलेदेखि नै ओलीनिकट मानिन्थे । तर, औपचारिक रुपमा भने पार्टी प्रवेश गरेका थिएनन् ।  उनी मेडिकल कलेजको विषयलाई लिएर विवादमा आइरहने व्यक्ति हुन् । 

सम्बन्धित सामग्री

प्रहरी धरपकडको सर्वत्र आलोचना, जिम्मेवार अधिकारी भन्छन्– हामीसँग जवाफ छैन

काठमाडौँ – व्यवसायी दुर्गा प्रसाईं समर्थकले शुक्रबार पनि प्रर्दशन गर्ने तयारी गरेपछि प्रहरीले काठमाडौँका ठाउँठाउँबाट मानिसहरुलाई पक्राउ गरेको छ। विशेष गरी तीनकुने क्षेत्रमा प्रर्दशनका लागि पुगेका व्यक्तिहरुलाई नियन्त्रणमा लिएर गौशाल पुर्‍याएको प्रहरीले बाटो हिँड्नेलाई समेत समातेको आरोप सर्वसाधरणले लगाएका छन्। आन्दोलन र प्रर्दशनसँग कुनै चासो नै नभएका बाटो हिँड्ने युवा, युवतीदेखि बयोवृद्धसम्मलाई प्रहरीले नियन्त्रणमा लिएर […]

एमाले अत्तालियो, सरकार र अरु दलहरु अत्तालिन जरुरी छैन : विश्लेषक पोखरेल

८ मंसिर, काठमाडौं । राजनीतिक विश्लेषक कृष्ण पोखरेल नेकपा एमाले अत्तालिएको बताउँछन् । बिहीबार नेकपा एमालेको भातृ संगठन युवा संघ र विद्यार्थीहरुले राजधानीमा प्रदर्शन गरेका थिए । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले प्रदर्शन गरेकै दिन प्रदर्शन गरेर एमालेले ठीक नगरेको उनको बुझाइ छ । ‘एमाले र दुर्गा प्रसाईं समूहले कल्ले कल्लाई गलाउने भन्ने किसिमले […]

मेडिकल व्यवसायी दुर्गा प्रसाईं घरमै ‘नजरबन्द’

मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईंको घरलाई सुरक्षाकर्मीले घेरा हालेर राखेका छन्। प्रसाईं घर भक्तपुर पुगेर प्रहरीले वरपरबाट ठूलो संख्यामा घेरा हालेको छ।

भोलि विद्यालय बन्द हुने, दुई सय बढी विद्यालय प्रभावित

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईं लगायतले बिहीबार गर्ने भनिएको प्रदर्शनका कारण प्रदर्शन हुने क्षेत्रका विद्यालयहरू बन्द रहने स्कुल सञ्चालकहरूले ...

दुर्गा प्रसाईंको मंसिर ७ गर्ने भनेको आन्दोलन के हो ?

विवादित व्यवसायी दुर्गा प्रसाईं र उनका समर्थकले मंसिर ७ गते काठमाडौँबाट गणतन्त्र र भ्रष्टाचारको विकल्पमा आन्दोलन गर्ने घोषणा गरेका छन्।...

एमाले केन्द्रीय सदस्यमा लालबाबु पण्डितदेखि दुर्गा प्रसाईंसम्म मनोनीत

नेकपा एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले केन्द्रीय सदस्यहरू मनोनीत गरेको छ । एमालेले आइतवार १० प्रतिशत सदस्य मनोनीत गरेको हो ।  मनोनीत हुनेमा लालबाबु पण्डित, मेडिकल व्यवसायी दुर्गा प्रसाईं, विद्यार्थी नेता ऐन महरलगायत छन् ।

दुर्गा प्रसाईं- एमाले महाधिवेशनका सेलिब्रेटी, सेल्फी खिच्न तँछाडमछाड !

हालसालै मात्र नेकपा एमाले प्रवेश गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं एमाले महाधिवेशनमा सेलिब्रेटी बनेका छन् ।  महाधिवेशन उद्घाटनको दिनदेखि नै चितवनमा रहेका प्रसाईंले बन्दशत्र स्थलमा गतिविधि गरिरहेका छन् ।  महाधिवेशन प्रतिनिधिसँग कुराकानी गरिरहेका प्रसाईंले सहमतिमा नेतृत्व चयन गर्नुपर्ने लबिङ गरिरहेका छन् । महाधिवेशनको बन्दशत्र स्थलमा प्रसाईंसँग फोटो र सेल्फी खिच्न कार्यकर्ताको घुइँचो लागेको छ । झापाबाट महाधिवेशन प्रतिनिधि चयन भएका प्रसाईं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध खरो अभिव्यक्ति दि...