इन्टरनेटको तार काट्ने निर्णयबाट पछि हटे कुलमान

१८ असोज, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट सेवा प्रदायक र केबुल टेलिभिजनहरुको तार नकाट्ने भएको छ । पोलको भाडा नतिरेको भन्दै शनिबार विद्युत प्राधिकरणले देशका विभिन्न ठाउँमा इन्टरनेट र केबुल टेलिभिजनको तार काटेको थियो । तर, तार काट्दा उपभोक्ता प्रभावित भएको भन्दै प्राधिकरण पछि हटेको हो । कार्यकारी निर्देशक कुलमान घिसिङले सांकेतिक रुपमा तार […]

सम्बन्धित सामग्री

इन्टरनेटको तार नकाट्न दिएको अन्तरिम आदेशलाई उच्च अदालतले दियो निरन्तरता

काठमाडौं : उच्च अदालत पाटनले मुद्दाको अन्तिम टुंगो नलागेसम्म नेपाल विद्यत प्राधिकरणलाई इन्टरनेटको तार नकाट्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। न्यायाधीश बालेन्द्र रुपाखेती र सुदर्शनराज पाण्डेको संयुक्त इजलासले प्राधिकरण, ऊर्जा मन्त्रालयसहिका विपक्षीहरुलाई पोलभाडाको विषयलाई लिएर इन्टरनेटको तार काटेर इन्टरनेट सेवा अवरुद्ध हुने कार्य नगर्न आदेश दिएको हो। प्राधिकरणले मंसिर…

इन्टरनेटको तार नकाट्न विद्युत प्राधिकरणलाई अदालतको अल्पकालिन अन्तरिम आदेश

उच्च अदालत पाटनले इन्टरनेटको तार नकाट्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । फागुन ३ गते उच्च अदालत पाटनले नेपाल विद्युत प्राधिकरणलाई इन्टरनेट सेवाको तार नकाट्न र सेवा अवरूद्ध नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको हो ।  इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले विद्युत प्राधिकरणसहित उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय सिंहदरवार काठमाडौं समेतलाई विपक्षी बनाएर...

विद्युत प्राधिकरणले काट्न थाल्यो इन्टरनेटको तार

काठमाडौं, पुस १९ । इन्टरनेट सेवाप्रदायक संघ (आईस्पान) ले नेपाल विद्युत प्राधिकरणले इन्टरनेटको तार काट्ने क्रमलाई निरन्तरता दिइरहे तालाचाबी सरकारलाई बुझाउने चेतावनी दिएको छ । विद्युत प्राधिकरणले इन्टरनेटको तार तान्न प्रयोग गरेबापत बढाएको पोलभाडा तिर्न तयार नभएपछि सेवा प्रदायकको डेटा सेन्टरको तार छानीछानी तार काटेको आरोप लगाएका छन् । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै विद्युत […]

विद्युत प्राधिकरणले काट्न थाल्यो इन्टरनेटको तार

काठमाडौं । इन्टरनेट सेवाप्रदायक संघ (आईस्पान) ले नेपाल विद्युत प्राधिकरणले इन्टरनेटको तार काट्ने क्रमलाई निरन्तरता दिइरहे तालाचाबी सरकारलाई बुझाउने चेतावनी दिएको छ । विद्युत प्राधिकरणले इन्टरनेटको तार तान्न प्रयोग गरेबापत बढाएको पोलभाडा तिर्न तयार नभएपछि सेवा प्रदायकको डेटा सेन्टरको तार छानीछानी तार काटेको आरोप लगाएका छन् । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै विद्युत प्राधिकरणले इन्टरनेट […]

अव्यवस्थित इन्टरनेटको तार काट्ने अभियान सुरु

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिकाको बजार क्षेत्रमा अव्यवस्थित रुपमा रहेका इन्टरनेटको तार काटिएको छ । यत्रतत्र छरिएका तारका कारण नगर क्षेत्रको सौन्दर्यमा असर परेको र दुर्घटनाको जोखिम बढेको भन्दै तार काटिएको नगरपालिकाले जनाएको छ । दिनभर नगर प्रहरीसहितको टोलीले सदरमुकाम परासी बजार क्षेत्रको विद्युत्को पोलमा लत्रिएका र आवश्यकताभन्दा बढी रहेका तार काटेको हो […]

प्राधिकरणको चेतावनीपछि सेवा प्रदायकले थाले इन्टरनेटको तार व्यवस्थापन

२७ कात्तिक, काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुले पोलमा अस्तव्यस्त रुपमा टाँगिएका इन्टरनेटको तार व्यवस्थापन गर्न सुरु गरेका छन् । १५ कात्तिकमा नेपाल विद्युत प्राधिकरणले ४५ दिनको समयसीमा दिएर व्यवस्थापन गर्न भनेको थियो । इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आईस्पान)को नेतृत्वमा शनिबारदेखि सिंहदरबारबाट तारको व्यवस्थापन सुरु भएको हो । काठमाडौं उपत्यकाका सडकहरुमा रहेका पोलमा तार अस्तव्यस्त रुपमा […]

इन्टरनेटको तार काटिएकामा दूरसञ्चार प्राधिकरणको आपत्ति

१६ असोज, काठमाडौं । पोलको भाडा नदिएको भन्दै नेपाल विद्युत प्राधिकरणले इन्टरनेटको तार काटेपछि नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले आपत्ति जनाएको छ । जथाभावी ढंगले अप्टिकल फाइबर काटिदिँदा धेरै ठाउँमा इन्टरनेट सेवा अवरुद्ध भएको भन्दै प्राधिकरणले आपत्ति जनाएको हो । प्राधिकरणले शनिबार निकालेको विज्ञप्तिमा अत्यावश्यक सेवा अवरुद्ध पारिएको भन्दै कानूनी कारबाही हुनसक्ने चेतावनी दिएको छ […]

भरतपुरमा पोल भाडा नबुझाउने इन्टरनेटको तार काटियो

१६ असोज, चितवन । सेवा प्रदायक कम्पनीले पोलको भाडा नतिरेपछि नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले इन्टरनेटको तार काटिदिएको छ । तार काटिएका सेवा प्रदायकको इन्टरनेट सेवासमेत अवरुद्ध हुन थालेको छ । सम्झौता अनुसार विजुलीको पोलको भाडा नतिर्र्नेे इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकको तार काटिएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ […]

इन्टरनेटको तार काटिएकोमा आपत्ति

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले चितवनको भरतपुरमा नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले इन्टरनेटको तार काटेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।...

इन्टरनेटको तार काटिएकोमा आपत्ति

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले चितवनको भरतपुरमा नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले इन्टरनेटको तार काटेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।...