प्राधिकरणको चेतावनीपछि सेवा प्रदायकले थाले इन्टरनेटको तार व्यवस्थापन

२७ कात्तिक, काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुले पोलमा अस्तव्यस्त रुपमा टाँगिएका इन्टरनेटको तार व्यवस्थापन गर्न सुरु गरेका छन् । १५ कात्तिकमा नेपाल विद्युत प्राधिकरणले ४५ दिनको समयसीमा दिएर व्यवस्थापन गर्न भनेको थियो । इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आईस्पान)को नेतृत्वमा शनिबारदेखि सिंहदरबारबाट तारको व्यवस्थापन सुरु भएको हो । काठमाडौं उपत्यकाका सडकहरुमा रहेका पोलमा तार अस्तव्यस्त रुपमा […]