अव्यवस्थित इन्टरनेटको तार काट्ने अभियान सुरु

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिकाको बजार क्षेत्रमा अव्यवस्थित रुपमा रहेका इन्टरनेटको तार काटिएको छ । यत्रतत्र छरिएका तारका कारण नगर क्षेत्रको सौन्दर्यमा असर परेको र दुर्घटनाको जोखिम बढेको भन्दै तार काटिएको नगरपालिकाले जनाएको छ । दिनभर नगर प्रहरीसहितको टोलीले सदरमुकाम परासी बजार क्षेत्रको विद्युत्को पोलमा लत्रिएका र आवश्यकताभन्दा बढी रहेका तार काटेको हो […]

सम्बन्धित सामग्री

अव्यवस्थित इन्टरनेटको तार काट्ने अभियान सुरु

यत्रतत्र छरिएका तारका कारण नगर क्षेत्रको सौन्दर्यमा असर परेको र दुर्घटनाको जोखिम बढेको भन्दै तार काटिएको नगरपालिकाले जनाएको छ।...

चौतर्फी आलोचनापछि इन्टरनेटको तार काट्ने निर्णयबाट पछि हट्यो प्राधिकरण

पोल प्रयोग गरेबापतको भाडा नतिरेको भन्दै इन्टरनेट, टेलिफोन तथा केबल टेलिभिजन सेवा प्रदायक कम्पनीहरूको तार काट्ने अभियान सुरु गरेको विद्युत् प्राधिकरण उक्त अभियानबाट पछि हटेको छ ।