इन्टरनेटको तार नकाट्न दिएको अन्तरिम आदेशलाई उच्च अदालतले दियो निरन्तरता

काठमाडौं : उच्च अदालत पाटनले मुद्दाको अन्तिम टुंगो नलागेसम्म नेपाल विद्यत प्राधिकरणलाई इन्टरनेटको तार नकाट्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। न्यायाधीश बालेन्द्र रुपाखेती र सुदर्शनराज पाण्डेको संयुक्त इजलासले प्राधिकरण, ऊर्जा मन्त्रालयसहिका विपक्षीहरुलाई पोलभाडाको विषयलाई लिएर इन्टरनेटको तार काटेर इन्टरनेट सेवा अवरुद्ध हुने कार्य नगर्न आदेश दिएको हो। प्राधिकरणले मंसिर…