मिटरब्याज पीडितको धर्ना अझै जारी

काठमाडौं । मिटरब्याज पीडित संघर्ष समितिले काठमाडौंमा आएर गरेको विभिन्न चरणको आन्दोलन अझै पनि जारी छ । आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोक्ने बताउँदै आएका उनीहरुले सरकारसँगको वार्ता भंग भएको भन्दै आन्दोलनलाई निरन्तरता दिएका हुन् । आन्दोलनसँगै सरकारसँग वार्ता गरेका उनीहरु सरकार आफ्ना माग पूरा गराउन सकारात्मक नभएको भन्दै थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारीमा […]

सम्बन्धित सामग्री

तलबको माग गर्दै तेस्रो दिन पनि शिक्षकहरूको धर्ना जारी

रौतहट– नगदमा सम्झौता गर्ने उधारोमा होइन भन्दै रौतहटको फतुवा बिजयपुर नगरपालिकामा तलबको माग गर्दै आन्दोलनरत शिक्षकहरू आज तेस्रो दिन पनि धर्ना जारी राखेका छन् । शुक्रबार कार्यालय समय सुरु हुनासाथ बिहान १० बजेदेखि दुई दर्जन बढीको संख्यामा शिक्षक र शिक्षिका नगरपालिका अगाडी धर्नामा बसेका हुन् । खातामा तलब नगएसम्म अडानसहित धर्ना बसेका ४ माविका प्रधानाध्यापक […]

मिटरब्याज पीडितको माइतिघरमा धर्ना

काठमाडौँ– मिटरब्याज पीडितहरूले शुक्रबार ४५ औं दिन पनि काठमाडौंको माइतिघरमा धर्ना दिएका छन् ।  आफूलाई मिटरब्याजको नाममा भूमिहीन बनाउने साहुविरुद्ध किसानहरू निरन्तर धर्ना बस्दै आएका हुन् । आफूहरुलाई समस्यामा पर्नेहरूलाई कारवाही नगरेसम्म धर्ना नछाड्ने उनीहरूको भनाई छ । आन्दोलनरत मिटरब्याज पीडितहरूको अनशन र धर्ना कार्यक्रममा विभिन्न संघसंस्थाले ऐक्यवद्धता जनाउने क्रम पनि जारी छ ।  यसैक्रममा […]

बारले भन्यो– प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चको धर्ना जारी नै छ

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै सर्वोच्च परिसरमा आयोजना हुँदै आएको धर्ना जारी नै रहेको बताएको छ । बारका महासचिव लीलामणि पौडेलले आइतवार विज्ञप्ति जारी गर्दै धर्नाको कार्यक्रम यथावत रहेको उल्लेख गरेका हुन् । 'सर्वोच्च परिसरमा बिहान ११ बजेदेखि १२ बजेसम्म कालोपट्टीसहित विरोध/धर्ना कार्यक्रम यथावत रूपमा सञ्चालन हुने भएकाले उक्त कार्यक्रममा निरन्तर सहभागी हुन काठमाडौं उपत्यकाका सम्पूर्ण कानून व्यवसायीज्यूहरूलाई हार्दिक अनुरोध गरिन्छ,'  विज्ञप्तिमा भनिएको छ । हेर्नुहोस्, व...

सर्वोच्चमा कानुन व्यवसायीको धर्ना निरन्तर

१४ मंसिर, काठमाडौं । कानून व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको आन्दोलनलाई जारी राख्ने भएका छन् । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश जबरा विरुद्ध हरेक दिन सर्वोच्च अदालतमा जारी भएको धर्ना कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको हो । अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा नआएसम्म धर्ना कार्यक्रम जारी रहने बताए । ‘हामीले आज पनि धर्ना दिएका छौं, राजीनामा […]

सर्वोच्चमा वकिलहरुको धर्ना आज पनि जारी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको आन्दोलन आज जारी रहेको छ ।कानुन व्यवसायीहरू ब्यानरसहित धर्ना दिइरहेका छन् । त्यस्तै, न्यालयको सुरक्षाका लागि भन्दै खटाइएका दंगा प्रहरीलाई सर्वोच्च अदालत परिसरबाट हटाइएको छ । अत्याधुनिक हतियारसहित सुरक्षाकर्मी खटाइएको भन्दै बारले विरोध जनाएपछि प्रहरीलाई हटाइएको छ । नेपाल बार एसोसिएसनको नेतृत्वमा न्यायालयमा […]

प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चमा धर्ना

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सर्वोच्चमा आज बुधबार पनि धर्ना जारी छ ।

न्यायका लागि कहिले सम्म धर्ना बस्नुपर्ने हो

काठमाडाैं । बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि स्थानीयहरुको धर्ना ११ दिन देखि जारी छ । धर्नामा बसेकी महिला अधिकार कर्मी तेलीले आफ्नो माग पूरा नहुन्जेलसम्म धर्ना जारी रहने बताइन् । तेलीले , ‘निर्मला कुर्मीको अभियुक्तहरूलाई तत्काल समातेर कारबाही गनुपने माग गरेकी छिन् ।

कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना जारी

नेपाली कांग्रेसको क्रियाशिल सदस्यता वितरणमा धाँधली भएको भन्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा विभिन्न जिल्लाका नेता, कार्यकर्ताहरुले आमरण अनसनलाई जारी राखेका छन् ।कांग्रेसको क्रियाशिल सदस्यता वितरणमा केन्द्रीय छानविन समितिले आफ्नो ढंगले मनोमानी गरेको भन्दै प्रदेश नं. २ का विभिन्न जिल्लाका नेता, कार्यकर्ताहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन तथा धर्ना कार्यक्रम गरिरहेका छन् । क्रियाशिल सदस्यता […]

पार्टी कार्यालयमा जारी धर्ना र अनशनलाई छिटो सम्बोधन गर्न देउवाको निर्देशन

८ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालयमा जारी धर्ना र अनशनका कार्यक्रमको सम्बोधन गर्न निर्देशन दिएका छन् । शुक्रबार बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा सभापति देउवाले अनशनकारीहरुसँग वार्ता गर्न सहमहामन्त्री डा. प्रकाशशरण महत र पूर्वसहामन्त्री डा. रामशरण महतलाई जिम्मेवारी दिएका छन् । कांग्रेस पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले आमरण अनशनमा […]

बृहत् नागरिक आन्दोलनले भोलि सिंहदरबारमा धर्ना दिने

काठमाडौं । बृहत् नागरिक आन्दोलनले सिंहदरबारमा धर्ना दिने भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध जारी आन्दोलनको समर्थनमा आइतबार बिहान ११ बजे सिंहदरबारमा धर्ना दिन लागेको हो। शनिबार जारी गरिएको विज्ञप्तिमा नागरिक आन्दोलनले धरानमा आन्दोलनको चौथो साता पुग्दा पनि सरकारले वार्ताका लागि पहल नगरेकाले दबाब स्वरूप धर्ना दिन लागेको जनाएको छ।