पार्टी कार्यालयमा जारी धर्ना र अनशनलाई छिटो सम्बोधन गर्न देउवाको निर्देशन

८ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालयमा जारी धर्ना र अनशनका कार्यक्रमको सम्बोधन गर्न निर्देशन दिएका छन् । शुक्रबार बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा सभापति देउवाले अनशनकारीहरुसँग वार्ता गर्न सहमहामन्त्री डा. प्रकाशशरण महत र पूर्वसहामन्त्री डा. रामशरण महतलाई जिम्मेवारी दिएका छन् । कांग्रेस पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले आमरण अनशनमा […]

सम्बन्धित सामग्री

सानेपामा जारी धर्ना र अनशनको सम्बोधन गर्न प्रधानमन्त्री देउवाको निर्देशन

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको क्रियाशील सदस्यता छानवीन निष्पक्ष ढंगले गर्न दवाव स्वरुप अनसन बस्दै आएका पार्टीका नेता, कार्यकर्ताको माग तत्काल सुनुवाई गर्न क्रियाशील सदस्यता छानवीन समितिलाई निर्देशन दिएका छन्।...