मिटरब्याज पीडितको माइतिघरमा धर्ना

काठमाडौँ– मिटरब्याज पीडितहरूले शुक्रबार ४५ औं दिन पनि काठमाडौंको माइतिघरमा धर्ना दिएका छन् ।  आफूलाई मिटरब्याजको नाममा भूमिहीन बनाउने साहुविरुद्ध किसानहरू निरन्तर धर्ना बस्दै आएका हुन् । आफूहरुलाई समस्यामा पर्नेहरूलाई कारवाही नगरेसम्म धर्ना नछाड्ने उनीहरूको भनाई छ । आन्दोलनरत मिटरब्याज पीडितहरूको अनशन र धर्ना कार्यक्रममा विभिन्न संघसंस्थाले ऐक्यवद्धता जनाउने क्रम पनि जारी छ ।  यसैक्रममा […]

सम्बन्धित सामग्री

मिटरब्याज पीडित बन्दी सीतालाई न्यायको माग गर्दै पोखरामा प्रदर्शन (भिडिओ)

पोखरा । पोखरा महानगरपालिका २७ रिठ्ठेपानीकी सीता दर्जीलाई चेक बाउन्सको मुद्दामा पक्राउ परेको विरोधमा पीडितले विरोध प्रदर्शन गरेका छन् । संयुक्त दलित संघर्ष समिति कास्की नेतृत्वमा सीताको परिवारसहितले जिल्ला प्रशासन कार्यालय कास्कीमा अगाडि नाराबाजी तथा धर्ना गरेका हुन् । उनीहरुले मिटरब्याज पीडित बन्दी सीता दर्जीलाई न्याय दे, मिटरब्याजी कमल थापालाई तत्काल गिरफ्तार गर, मिटरब्याजी कमिशनखोर […]

अध्यादेश निष्क्रिय भए पनि मिटरब्याज पीडितलाई न्याय दिन्छौं : मन्त्री श्रेष्ठ

काठमाडौँ- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यादेश निष्क्रिय भए पनि मिटरब्याज पीडितलाई न्याय दिलाएर छाड्ने बताएका छन् । आइतबार नयाँ बानेश्वरस्थित मिटरब्याज पीडित धर्ना स्थलमा पुगेर सम्बोधन गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले अध्यादेश निष्क्रिय भए पनि संसदमा रहेको भन्दै आयोगमार्फत मि...

मिटरब्याज पीडितको धर्ना अझै जारी

काठमाडौं । मिटरब्याज पीडित संघर्ष समितिले काठमाडौंमा आएर गरेको विभिन्न चरणको आन्दोलन अझै पनि जारी छ । आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोक्ने बताउँदै आएका उनीहरुले सरकारसँगको वार्ता भंग भएको भन्दै आन्दोलनलाई निरन्तरता दिएका हुन् । आन्दोलनसँगै सरकारसँग वार्ता गरेका उनीहरु सरकार आफ्ना माग पूरा गराउन सकारात्मक नभएको भन्दै थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारीमा […]

मिटरब्याज पीडितको आन्दोलन : के गर्दैछ सरकार ? कति छन् उजुरी

आफ्ना समस्या सरकारलाई सुनाउन मिटरब्याज पीडित महोत्तरीको बर्दिवासदेखि ११ दिन पैदल हिँडेर काठमाडौँ आए । उनीहरूले मङ्गलबार टङ्गालमा धर्ना दिएपछि छलफलका लागि सरकारले चार सदस्यीय वार्ता टोली गठन ग-यो । धर्ना बसेका पीडितसँग छलफलका लागि मङ्गलबार बिहान गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा, काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलगायतको सरकारी टोली टङ्गाल पुगेको थियो । तर […]

न्याय माग्दा मिटरब्याज पीडितलाई प्रहरीको लाठी

कीर्तिपुरमा प्रदर्शन गरिरहेका मिटरब्याज पीडित र प्रहरीबिच झडप भएको छ। कीर्तिपुरबाट प्रदर्शन सुरु गरेर उनीहरु माइतीघर पुग्ने योजनामा थिए। तर, उनीहरुलाई कीर्तिपुरमा नै प्रहरीले हस्तक्षेप गरेको हो । झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । आफ्नो माग सुनुवाईमा चासो नदिएको र पीडितलाई न्याय दिलाउन सरकारले कुनै कदम नचालेको पीडितहरुको गुनासो छ। एक महिनादेखि मिटरब्याज पीडितहरुले माइतीघरमा धर्ना दिइरहेका छन्।

माइतीघरमा मिटरब्याज पीडितको धर्ना, सिंहदरबारलाई छैन सुर्ता (फोटोफिचर)

साउनको टन्टलापुर घाम । तर पनि घामको परवाह नगरी सडकमा आफ्ना माग घन्काइरहेका छन् आन्दोलनकारी । उनीहरु हुन्, मिटरब्याजीबाट प्रताडितहरु । नवलपरासीदेखि आएर माइतीघरमा धर्ना दिइरहेका मिटरब्याज पीडित पशुपतिमा अस्थायी टहरामा बसिरहेका छन् । र, त्यहीँबाट दैनिक हिँडेर माइतीघरमा आएर धर्ना दिइरहेका छन् । जुन क्रम दुई सातायता चलिरहेको छ । अघिल्लो पटक मिटरब्याजीलाई कारबाही गर्ने सरकारको आश्वासन पाएपछि फर्किएका उनीहरु माग पुरा नभएको भन्दै फेरि काठमाडौं आएका हुन् ।  उनीहरु काठमाडौं आएर धर्ना दिन थालेको

‘प्रहरीले नै मिटरब्याजी साहुसँग मिलापत्र गर भनेपछि फेरि काठमाडौँ आयौँ’ (भिडिओ)

काठमाडौँ– नवलपरासीका मिटरब्याज पीडित किसानले फेरि धर्ना सुरु गरेका छन् । सुस्ता र प्रतापपुर गाउँपालिका तथा रामग्राम र बर्दघाट नगरपालिकाका ७७ जना मिटरब्याज पीडित किसानहरूले बुधबारदेखि माइतीघर मण्डालमा धर्ना सुरु गरेका हुन् ।  गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन र प्रहरी कार्यालय नवलपरासीले मिटरब्याजको ...

‘प्रहरीले नै मिटरब्याजी साहुसँग मिलापत्र गर भनेपछि फेरि काठमाडौँ आयौँ’ (भिडिओ)

काठमाडौँ– नवलपरासीका मिटरब्याज पीडित किसानले फेरि धर्ना सुरु गरेका छन् । सुस्ता र प्रतापपुर गाउँपालिका तथा रामग्राम र बर्दघाट नगरपालिकाका ७७ जना मिटरब्याज पीडित किसानहरूले बुधबारदेखि माइतीघर मण्डालमा धर्ना सुरु गरेका हुन् ।  गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन र प्रहरी कार्यालय नवलपरासीले मिटरब्याजको ...

माग पूरा नहुन्जेलसम्म धर्ना जारी राख्छौँ : मिटरब्याज पीडित

तराईका विभिन्न जिल्लाबाट आइ आन्दोलनमा उत्रिएका मिटरब्याज पीडितले आफ्नो धर्ना कार्यक्रम जारी राखेका छन् ।