सर्वोच्चमा वकिलहरुको धर्ना आज पनि जारी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको आन्दोलन आज जारी रहेको छ ।कानुन व्यवसायीहरू ब्यानरसहित धर्ना दिइरहेका छन् । त्यस्तै, न्यालयको सुरक्षाका लागि भन्दै खटाइएका दंगा प्रहरीलाई सर्वोच्च अदालत परिसरबाट हटाइएको छ । अत्याधुनिक हतियारसहित सुरक्षाकर्मी खटाइएको भन्दै बारले विरोध जनाएपछि प्रहरीलाई हटाइएको छ । नेपाल बार एसोसिएसनको नेतृत्वमा न्यायालयमा […]

सम्बन्धित सामग्री

लोसपा केन्द्रीय समिति बैठक आज पनि जारी रहने

काठमाडौँ– लोकतान्त्रिक समाज पार्टी (लोसपा) को केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ । महोत्तरीको बर्दिबासमा हिजो सुरु भएको बैठक आज पनि जारी रहने भएको हो । राजेन्द्र महतोले पार्टी परित्याग गरेपछि भिन्न स्थितिका बारेमा छलफल गर्नका लागि लोसपाले बैठक बोलाएको हो । बैठकमा जितेन्द्र सोनल, सर्वेन्द्रनाथ शुक्ला र रामप्रकाश चौधरीले प्रस्तुत गरेको प्रतिवेदनलाई […]

सन्दीपको थुनछेक बहस आज पनि जारी रहने

काठमाडौं : बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस आज पनि जारी रहने भएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधव घिमिरेको इजलासमा हिजो थुनछेक बहस प्रारम्भ भएको हो। हिजो बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। हिजो सन्दीपका तर्फबाट अधिवक्ताहरु मुरारी सापकोटा र रोशनी पौडेलले बहस गरेका थिए।  बहसका क्रममा आफूहरुले पीडित भनिएकी किशोरीको जन्मदर्ता र नागरिकतामा फरक उमेर पाइएको भन्दै जन्मदर्तालाई आधार मान्नुपर्ने माग इजलास स

बडादसैँको टीका लगाउने क्रम आज पनि जारी

आज आश्विन शुक्ल पक्षको चतुर्दशी, बडादसैँको टीका लगाउने क्रम आज पनि जारी छ। नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ। घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जाने गर्छन्। यो क्रम भोलि पूर्णिमासम्म रहन्छ। आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ।साथै दसैँको लागि काठमाडौं छोड्नेहरू फर्कन थालेपछि काठमाडौं उपत्यकाका सडकहरुमा चहलपहल सुरु भएको छ । दसैँको मुख्य दिनहरुमा यहाँका सडकहरू स

बडादसैँको टीका लगाउने क्रम आज पनि जारी

आज आश्विन शुक्ल पक्षको द्वादशी, बडादसैँको टीका लगाउने क्रम आज पनि जारी छ। नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीदेखि पूर्णिमाका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ। आश्विन शुक्ल पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ। यातायातका साधन कम चलेका कारण सर्वसाधारण मारमा परेका छन्।निरन्तरको वर्षाका कारण पनि टीका लगाउन आफन्तकोमा जानेहरु समस्यामा परेका छन्।

काँग्रेसको अभिमुखीकरण आज पनि जारी, पदाधिकारीले धारणा राख्ने

काठमाडौँ । नेपाली काँग्रेसको अभिमुखीकरण कार्यक्रम आज पनि जारी छ । काँग्रेसले सोमबारबाट स्थानीय तहमा काँग्रेसबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पालिकाका प्रमुख र उपप्रमुख र अध्यक्ष र उपाध्यक्षहरूलाई अभिमुखीकरण दिइरहेको छ । काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठाद्वारा आयोजित  अभिलेखीकरणको हिजो प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । […]

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि जारी रहने

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी रहने भएको छ। पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बैठक सुरु हुनेछ। हिजोको बैठकमा केन्द्रीय सदस्यको बोल्नेक्रम जारी रहेकाले आज पुनः बैठक बस्न लागेको हो। बैठकमा सभापति देउवाले पार्टीलाई एकलौटी ढंगले चलाएको भन्दै केन्द्रीय सदस्यले आलोचना गरेका थिए। उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय […]

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ । बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्न लागेको हो । शुक्रबारदेखि सुरु भएको बैठकको मुल एजेन्डा स्थानीय तह निर्वाचन रहेको छ । कांग्रेसले ‘घर घर जाऔँ, नेपाली काँग्रेस जिताऔँ’ अभियान चलाएको थियो । सो अभियानबाट फर्किएका केन्द्रीय प्रतिनिधिको […]

काँग्रेस गाउँ/नगर अधिवेशन आज पनि जारी

काठमाडौं : नेपाली कांग्रेसको गाउँ/नगर अधिवेशन आज पनि जारी रहेको छ। शनिवारबाट शुरु भएको अधिवेशनमा केही स्थानमा सर्वसम्मत नेतृत्व चयन भएका छन् भने केही स्थानमा निर्वाचनमार्फत नतिजा आइसकेको छ। शनिवार ५४ जिल्लामा कांग्रेसको गाउँ/नगर अधिवेशन प्रारम्भ भएको कांग्रेस निर्वाचन समितिले जनाएको छ। यी मध्ये केही जिल्लामा आज निर्वाचन तोकिएको छ।…

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि जारी

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज पनि जारी छ। पार्टी कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’को प्रेस संयोजक बिष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए। शनिबार बसेको बैठकमा रिक्त रहेका सबै पदमा पदपूर्ति गर्ने लगायतका विषयमा छलफल भएकोमा त्यसमा थप छलफल गरेर टुंग्याउने तयारी छ। पार्टीका केन्द्रीय, प्रदेश र स्थानीय तहमा रहेको रिक्त पदमा परिपूर्ति गर्ने वा नगर्ने भन्ने विषयमा आजको बैठकले निर्णय गर्ने सापकोटाले बताए।

ओली समूहको स्थायी कमिटी बैठक आज पनि जारी

१३ फागुन, काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि जारी रहने भएको छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिदिएपछिको राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बस्न लागेको हो । बुधबार बसेको पहिलो दिनको बैठकले सर्वोच्चको फैसलालाई सम्मान गर्दै १३ फागुनभित्रै संसद बैठक आह्वान गर्ने, पार्टीको अवस्थाबारे थप छलफल गर्न […]