खानेपानी माग्दै मतदाता

दाङ – चुनावको भोट माग्न राजनीतिक दलका कार्यकर्ता गाउँ पसेका छन्। प्रचारप्रसारका बेला बाँडिने ठूला आश्वासनले शिरमायालाई छोएको छैन। उनलाई सानै कुराको चिन्ता छ। खोलाको पानी खानुपर्ने बाध्यताको अन्त्य चाहेकी छन् उनले। ‘चुनाव आयो। नेताहरू गाउँ पस्न थाल्नुभयो। हामीलाई पानी चाहियो’, उनले भनिन्, ‘जसले पानी दिन्छ। उसैलाई भोट दिन्छौँ।’ घोराही उपमहानगरपालिका–३ मुसोट खोला गाउँमा खानेपानीको […]

सम्बन्धित सामग्री

मतदाता भन्छन् : खानेपानी, बिजुली, स्वास्थ्योपचारमा सहुलियत

काठमाडौँ,२८ कार्तिक । रामपुर नगरपालिका–४ देविस्थान बस्ने ६० वर्षीय नरबहादुर खाण विकास र समृद्धिको आशैआशमा मतदान गर्दै जाँदा उमेरले डाँडापारिको घाम बनेका छन् । उनले खानेपानी, बिजुली, स्वास्थ्यजस्ता आधारभस्त आवश्यकता पूरा गर्ने दलका उम्मेदवारको प्रलोभनमा परी धेरैपटक मतदान गरे । अहिलेसम्म आधारभूत समस्या पूरा गर्न नसक्ने नेतृत्वले जनता सधैँ मारमा परिरहेको गुनासो सुनाए । “हामीलाई […]

चितवनका मतदाता भन्छन् : खानेपानी, बिजुली, स्वास्थ्योपचारमा सहुलियत दिनेलाई भाेट

चितवन - रामपुर नगरपालिका–४ देविस्थान बस्ने ६० वर्षीय नरबहादुर खाण विकास र समृद्धिको आशैआशमा मतदान गर्दै जाँदा उमेरले डाँडापारिको घाम बन्नुभएको छ ।  उहाँले खानेपानी, बिजुली, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पूरा गर्ने दलका उम्मेदवारको प्रलोभनमा परि धेरैपटक मतदान गर्नुभयो । अहिलेसम्म आधारभूत समस्या पूरा गर्न नसक्ने नेतृत्वले नागरिक सधैँ मारमा परिरहेको गुनासो सुनाउनुभयो । 'हामीलाई ठूला विकास निर्माणभन्दा पनि खानेपानी, बिजुली महशुलमा छुट, स्वास्थ्योपचार निःशुल्क गर्दिनुपर्यो', उहाँले भन्नुभय...

मतदाता भन्छन् : खानेपानी, बिजुली, स्वास्थ्योपचारमा सहुलियत चाहियो

रामपुर नगरपालिका–४ देवीस्थान बस्ने ६० वर्षीय नरबहादुर खाण विकास र समृद्धिको आशैआशमा मतदान गर्दै जाँदा उमेरले डाँडापारिको घाम बनेका छन् । उनले खानेपानी, बिजुली, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पूरा गर्ने दलका उम्मेदवारको प्रलोभनमा परी धेरैपटक मतदान गरे । अहिलेसम्म आधारभूत समस्या पूरा गर्न नसक्ने नेतृत्वले जनता सधैँ मारमा परिरहेको गुनासो सुनाए ।“हामीलाई ठूला विकास निर्माणभन्दा पनि खानेपानी, बिजुली महसुलमा छुट, स्वास्थ्योपचार निःशुल्क गर्दिनुपर्यो”, उनले भने, “गरिब विपन

‘गाउँमा अस्पताल र सडक बनाउनेलाई भोट’

इलाम निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने यो ठाउँ सदरमुकामभन्दा निकै टाढा छ। आमचोकमात्र होइन, फाकफोकथुम गाउँपालिकाभरि नै सडक, शिक्षा, खानेपानी, बिजुली नपुगेको मतदाता बताउँछन्। खानेपानी, स्वास्थ्य र बाह्रैमास गाडी चल्ने सडकचाहिँ यहाँका मुख्य आवश्यकता हुन्।...

मतदानमा सहभागी हुँदै मतदाता

काठमाडौँ,२२ भदौ । नुवाकोटको विदुर नगरपालिकामा खानेपानी उपलब्ध गराउँदै आएको ‘विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था’को नयाँ नेतृत्व चयनका लागि बुधबार विदुरमा भइरहेको मतदानस्थलमा अध्यक्षका उम्मेदवारहरु छत्रराज डंगोल र सञ्जिवबहादुर श्रेष्ठ । २० जना उम्मेदवार मध्ये नौ पदको लागि तीन हजार १४१ घरधुरी उपभोक्ताले मतदान गर्दैछन् । तस्बिर : रामहरि न्यौपाने/रासस

निर्वाचन क्षेत्रमा मतदाता फकाउँदै बाराका सांसदहरू

स्थानीय चुनाव सकिएर संघ र प्रदेशको चुनाव आएसँगै बाराका सांसदहरु मतदाता फकाउन लागी परेका छन् । प्रतिनिधि सभा सदस्यतर्फ ४ वटा र प्रदेशतर्फ ८ वटा निर्वाचन क्षेत्र रहेकोमा क्षेत्र नं १ अधिक चर्चाको विषय रहेको छ ।खानेपानी  तथा सरसफाई मन्त्री उमाकान्त चौधरीले बाराको निर्वाचन क्षेत्र नं १ को लागि चालु आर्थिक वर्षमा ३२ करोडको खानेपानी योजना ल्याएका छन् । नेपाली काँग्रेसबाट सो क्षेत्रमा संघीय सांसदसमेत रहेका चौधरीले आफ्नो निर्वाचन क्षेत्रलाई लक्षित गरेर खानेपानीको योजना ल्याएका हुन् । चौधरीले आ

धरानमा हर्क साम्पाङले जितेपछि खानेपानी पाउने आशा

खानेपानी समस्या समाधान गर्ने मुख्य एजेण्डा लिएर चुनावमा होमिएका हर्कराज राई (हर्क साम्पाङ)ले चुनाव जितेपछि भने अब खानेपानी पाउने आशामा धरानका मतदाता देखिएका छन् । राजनीतिक दलका नेताहरुले पटकपटक खानेपानीकै मुद्दा लिएर चुनाव जिते । तर, यसको स्थायी समाधान गर्न सकेनन् । खानेपानीको स्रोत व्यवस्थापन तथा उपलब्ध स्रोतको सही परिचालन हुन नसकेको साम्पाङको भनाइ थियो । उक्त व्यवस्थापन आफूले चुनाव जितेर गर्ने उनको प्रतिबद्धता पनि थियो । तर, के अब खानेपानी समस्या समाधान गर्न उनी सक्छन् त ? यही प्रश्नका बी

उम्मेदवारसँग खानेपानी र सडक सुधार माग्छन् ललितपुरका मतदाता

टीकाथलीका कृष्णमान श्रेष्ठका घरमा सबै पार्टीका उम्मेदवार भोट माग्न गइसकेका छन् । घरमा भोट माग्न आउने उम्मेदवारसँग आफूले खानेपानीको समस्या सुनाएको उनले बताए । सबै उम्मेदवारले पनि त्यो समस्या सुनेर समाधान गर्ने बताएका छन् । पानी नहुँदा सधैँ ट्याङ्करको भर परेको उनले बताए । नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)लगायतका सबै दलका उम्मेदवारसँग खानेपानी उपलब्ध हुनुपर्ने र भित्री सडक सुधार हुनुपर्ने माग गरेको श्रेष्ठले बताए । मेलम्चीको पानी पुनः वितरण थालिएसँगै आसपासक

मतदाता फकाउन कांग्रेस उम्मेदवारले बाँड्न लागेकाे खानेपानी पाईप स्थानीयले रोके

चुरे मकवानपुर । स्थानीय तह सदस्य निर्वाचन २०७९ को मैन अवधीमा मकवानपुरको बकैयामा मतदाता ‘फकाउन’ आचारसंहिता विपरित बाड्न लैजाँदै गरको खानेपानीको पाईप स्थानीयले रोकेका छन् । पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा निर्वाचन आचारसंहिता विपरित बाड्न लैजाँदै गरेको खानेपानीको पाईप स्थानीयले रोकेका हुन् । बुधबार दिउँसो बकैया ७ को हर्दा हुँदै माथिल्लो विकट गाउँमा मतदातालाई प्रभावित पार्ने […] The post मतदाता फकाउन कांग्रेस उम्मेदवारले बाँड्न लागेकाे खानेपानी पाईप स्थानीयले रोके appeared first on राजधानी राष्ट्रिय दैनिक.

खानेपानी उपभोक्तामा दलीय राजनीति : एमालेविरुद्ध ६ दलको मोर्चाबन्दी

१२ फागुन, बुटवल । चार हजार बढी उपभोक्ता रहेको रुपन्देहीको देवदह खानेपानी तथा सरसफाइ संस्थाको आसन्न निर्वाचनले मिनी स्थानीय तहको चुनावको झल्को दिएको छ । ४ हजार ३ सय मतदाता रहेको खानेपानीको चुनावी नतिजाले आउँदो स्थानीय तहको चुनावलाई समेत प्रभाव पार्ने भएकाले दुबै पक्षले प्रतिष्ठाको विषय बनाएर मतदाता रिझाउन घर दैलो अभियान चलाएका छन् । […]