खानेपानी उपभोक्तामा दलीय राजनीति : एमालेविरुद्ध ६ दलको मोर्चाबन्दी

१२ फागुन, बुटवल । चार हजार बढी उपभोक्ता रहेको रुपन्देहीको देवदह खानेपानी तथा सरसफाइ संस्थाको आसन्न निर्वाचनले मिनी स्थानीय तहको चुनावको झल्को दिएको छ । ४ हजार ३ सय मतदाता रहेको खानेपानीको चुनावी नतिजाले आउँदो स्थानीय तहको चुनावलाई समेत प्रभाव पार्ने भएकाले दुबै पक्षले प्रतिष्ठाको विषय बनाएर मतदाता रिझाउन घर दैलो अभियान चलाएका छन् । […]