काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सद्भाव र एकता कायम राख्न अपिल गरेका छन् । केही दिनयता धरानमा भइरहेका गतिविधिबारे चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले धार्मिक तथा समुदायगत एकता, सहकार्य र सामाजिक सद्भावको वातावरण बनाइराख्न आग्रह गरेका हुन् ।
यस्ता गतिविधिले सामाजिक एकतामा पार्न सक्ने न...
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सद्भाव र एकता कायम राख्न अपिल गरेका छन् । केही दिनयता धरानमा भइरहेका गतिविधिबारे चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले धार्मिक तथा समुदायगत एकता, सहकार्य र सामाजिक सद्भावको वातावरण बनाइराख्न आग्रह गरेका हुन् ।
यस्ता गतिविधिले सामाजिक एकतामा पार्न सक्ने न...
काठमाडौं । राप्रपाले बहुसंख्यक हिन्दु धर्मावलम्बीको आस्था र विश्वासमाथि आघात पुग्ने गरी धरानमा सार्वजनिक रुपमा गोरु काट्नु, भिडियो बनाउनु र सामाजिक सञ्जालमा पोस्ट गर्नु दुःखद् भएको जनाएको छ । राप्रपाले बिहीबार विज्ञप्तिमार्फत सामाजिक सदभाव खल्बल्याउने गरी भएका यस्ता गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘आपसी एकता, सदभाव र धार्मिक सहिष्णुता नेपालको पहिचान हो । […]
प्रदेश १ मा पहिलो पार्टी बन्न सफल भएको नेपाली काँग्रेसमा गठबन्धनबारे मत विभाजित देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवा पक्षले गठबन्धन गरेकै कारण सफलता प्राप्त गरेको स्वीकार गरेको छ भने संस्थापन इतरपक्षले भने गठबन्धनकै कारण काँग्रेस सफल भएको मान्न तयार नदेखिएको हो ।‘यो गठबन्धन र तालमेलको अभ्यासको लामो अनुभव छैन । त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न कठिनाइ देखियो । विराटनगर, इटहरी र धरानमा हामीले गठबन्धनलाई जिताउन सकेनौँ,’ काँग्रेस नेता गुरुराज घिमिरेले भने, ‘यस्ता केही सकारा
काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाण्डाै र धरानमा स्वतन्त्र उम्मेदवारलाई जिताएर नागरिकले आफ्नाे पार्टीलाई पाठ सिकाएकाे बताउनुभएकाे छ । आज बुधवार काठमाण्डौमा आयोजना भएको माओवादी केन्द्रबाट जितेका पालिकाका जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
चुनाव जित्ने स्वतन्त्र उम्मेदवारहरूले माओवादीको जस्तो कुरा गरेका कारण नागरिकले मत दिएका अध्यक्ष प्रचण्डले जिकिर गर्नुभयो । उहाँले देशमा अझै कैयाैँ दशकसम्म पार्टीहरूले नै राज्...
काठमाडौं : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राष्ट्रिय स्तरको दीर्घकालीन रोगको उपचार पद्धति तथा निर्देशिका अध्यावधिक गरिएको छ।नेपाल जस्तो अल्पविकसित मुलुकको स्वास्थ्य मापदण्डअनुसार नसर्ने किसिमका दीर्घकालीन रोगको उपचार पद्धतिको निर्देशिका पनि तयार भएको र त्यसलाई प्रभावकारी बनाउनका लागि उक्त उपचार पद्धति अपडेट कार्यक्रम गरिएको थियो।कार्यक्रमका सल्लाहाकार प्राडा नरेन्द्र भट्टका अनुसार यस्ता किसिमका अपडेटले उपचार क्षेत्रमा प्रतिपादन भइरहने नयाँ नयाँ
आन्तरिक तथा सीमा/क्रस बोर्डर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा धरान उपमहानगरपालिकाको आयोजनामा शुक्रवारदेखि धरानमा तीन दिने इस्ट टुरिजम मार्ट शुरु भएको छ । मार्टको उद्घाटन गर्दै प्रदेश नम्बर एकका मुख्यमन्त्री राजेन्द्रकुमार राईले पर्यटन आर्थिक विकासको आधार भएकाले यसको प्रवद्र्धन आवश्यक रहेको बताए ।उनले प्रदेश नम्बर एकमा पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै यस्ता मार्टले आन्तरिक तथा सीमा (क्रसबोर्डर) पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए । मु
धरान – सुनसरीस्तिथ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विश्वव्यापी कोरोना भाइरसको दोस्रो लहर सुरु भएयता कोभिड संक्रमित बिरामीहरूको २० किसिमका जटिल शल्यक्रियाहरू सम्पन्न भएका छन् । प्रतिष्ठानका सहायकप्रवक्ता चूडामणि पोखरेलले दिएको जानकारीअनुसार २० किसिमका अधिकांश जटिल शल्यक्रियाहरू छन् । यस्ता शल्यक्रियाहरू उपत्यकाभन्दा बाहिरका प्रतिष्ठानमा मात्र सम्पन्न भएका उनी बताउँछन् । यस्ता शल्यिक्रियाबाट कोभिड बिरामीलाई […]
सामान्यत: मनसुनी वर्षा सकिएपछि फैलिने भनिएको डेङ्गी रोगको संक्रमण यसपटक धरानमा मनसुन अगावै देखा परेको छ। लामखुट्टेबाट सर्ने डेङ्गीबाट बच्ने उपाय के के छन् त?
नयाँ वर्ष २०७४ सुरु भएलगत्तै धरानमा गत वैशाखताका मिस्टर एन्ड मिस धरान सम्पन्न भयो । त्यसपछि किशोरकिशोरी एवं युवा पुस्तामा आत्मविश्वास तथा व्यक्तित्व विकास गर्ने उद्देश्य राखिएका यस्ता इभेन्टको लहर नै सुरु भएको छ ।